धनगढी– कर्णाली नदीमा आएको अत्याधिक बाढीका कारण रानीजमरा–कुलरिया सिंचाई आयोजना अन्तर्गत निर्माण गरिएको नहर फुटेको छ। नहर फुट्दा कर्णालीको पानी सोझै बस्तीमा गएको जनाइएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार नहर फुटेपछि कैलालीको टिकापुर नगरपालिका र जानकी गाउँपालिका पुरै जोखिममा परेको छ। नहर फुटेपछि अहिले ५०/६० घर डुबान भइसकेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी […]