आजबाट तीन दिन काठमाडौं ३२ वटै वडाबाट भेरोसेल खोपको दोस्रो डोज दिने

काठमाडौं।आजबाट तीन दिन काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा रहेका खोप केन्द्रबाट भरोसेल खोपको दोस्रो डोज दिने भएको छ।भेरोसेल खोपको पहिलो डोल लगाई २१ दिन पूरा भएकाहरुलाई दोस्रो डोज दिइने छ।गत असार २९ गतेदेखि सञ्चालन गरिएको खोप कार्यक्रम अन्तर्गत ५५ वर्ष वा सो भन्दामाथि सबै उमेर समूहका व्यक्तिहरु, सार्वजनिक सवारी चालक, सहचालक र शिक्षक तथा प्राध्यापकहरुलाई खोप उपलब्ध गराइने छ।

सम्बन्धित सामग्री

आजबाट काठमाडौंमा कोभिसिल्ड खोपको दोस्रो डोज दिइने

काठमाडौं। सरकारले आजबाट दुई दिनसम्म काठमाडौंका सबै स्थानीय तहमा कोभिसिल्ड खोपको दोस्रो डोज लगाउने भएको छ। कोभिसिल्डको पहिलो डोज लगाएर दोस्रो डोजको लागि लामो समयदेखि कुरिरहेका ६० वर्षभन्दा माथिका करिब १४ लाखलाई यो खोप दिइनेछ। काठमाडौं जिल्लाको एक महानगरपालिका र १० नगरपालिकामा हाल भेरोसेल खोप सञ्चालन भइरहेका खोप केन्द्रबाट नै कोभिसिल्डको दोस्रो डोज लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

काठमाडौँमा भेरोसेल खोपको दोस्रो डोज आजबाट लगाइँदै, यी हुन् खोप केन्द्र

काठमाडौँ। भेरोसेल खोपको दोस्रो डोज आजदेखि लगाइँदै छ । दोस्रो डोज खोप आजबाट यही २४ गतेसम्म लगाइने छ । गत जेठ २५ गतेदेखि पहिलो डोज भेरोसेल खोप लगाएका नागरिकका लागि स्वास्थ्य कार्यालय काठमाडौँले महानगरभित्र १३ वटा र अन्य नगरमा दुई–दुई स्थानमा खोप केन्द्र तोकेको छ । जनस्वास्थ्य मापदण्ड पालना गरी आफूलाई पायक पर्ने केन्द्रमा गई […]

भेरोसेल खोपको दोस्रो डोज आजबाट लगाइँदै, काठमाडौंका यी ठाउँमा लगाइन्छ खोप

काठमाडौं । आजदेखि दिइने भेरोसेल खोपको दोस्रो डोज लगाउन काठमाडौंका सबै स्थानीय तहमा खोप केन्द्र तोकिएको छ । गत जेठ २५ गतेदेखि पहिलो डोज भेरोसेल खोप लगाएका नागरिकका लागि स्वास्थ्य कार्यालय काठमाडौंले महानगरभित्र १३ वटा र अन्य नगरमा दुई/दुई स्थानमा खोप केन्द्र तोकेको हो ।  दोस्रो डोज खोप आजबाट यही २४...

चिनियाँ खोप लगाउने अभियान आजदेखि स्थगित

काठमाडौं—कोरोनाविरुद्धको भेरोसेल खोप अभियान सरकारले बिहीबारदेखि स्थगित गरेको छ । स्वास्थ्य सेवा विभागले भेरोसेल खोप लगाउने अभियान वैशाख १६ गते अर्थात आजबाट स्थगित गरेको प्रमुख जनस्वास्थ्य प्रशासक बद्रीबहादुर खड्काले बताए ।परिवार कल्याण महाशाखा अन्र्तगत खोप शाखाले यस अघि १६ गते भेरोसेल खोपको पहिलो मात्रा लगाइने जानकारी दिएपनि बुधबारबाटै स्थागित गरेको हो । भेरोसेल खोप चीन सरकारले ८ लाख डोज नेपाल सरकारलाई अनुदान सहयोगमा उपलब्ध गराएको थियो । चीन सरकारले अनुदानमा दिएको ८ लाख डोज मध्ये पहिलो मात