वर्तमान समयमा अर्जेन्टिनामा लियोनल मेस्सी यो जर्सी लगाउँछन् । पहिले भने डिएगो म्याराडोना यो जर्सी लगाउँथे । यी दुवै खेलाडी विश्व चर्चित खेलाडी हुन् र उनीहरु दुवैले आ–आफ्नो समयमा अर्जेन्टिनालाई विश्वकप दिलाए ।
नेपाल टेलिकमले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान एवं चर्चित खेलाडी पारस खड्का तथा मिस नेपाल वल्र्ड-२०२२ श्री प्रियंका रानी जोशीलाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ ।
यस सम्बन्धी सम्झौता पत्रमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेल, क्रिकेट खेलाडी पारस खड्का र प्रियंका रानी जोशीले नेपाल टेलिकमको केन्द्रीय कार्यालयमा बुधबार आयोजित एक कार्यक्रममा...
तीन वर्षपछि कर्णाली प्रदेशमा दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुनेछ । बिहीबार पोखरा रंगशालामा भव्यताका साथ नवौँ राष्ट्रिय खेलकुद सम्पन्न भएको छ । ३९ वर्षपछि दोस्रोपटक पोखरामा बृहत् राष्ट्रिय खेलकुद आयोजना हुँदा प्रतियोगितामा...
कहिलेकाहीँ चर्चित खेलाडी आफ्नै समर्थकका कारण तनावमा पर्छन् । सार्वजनिक स्थलमा सयौँ समर्थकबीच बाहिर निस्कन उनीहरूलाई गाह्रो नै पर्छ । यस्तै परिस्थिति भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्माले गरेका छन् ।
हालैका दिनमा रोहित...
एजेन्सी – पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो यस सिजनको ट्रान्सफर विन्डोमा सर्वाधिक चर्चित खेलाडी हुन् । पछिल्लो दुई साता यता एकपछि अर्को क्लबसँग नाम जोडिएका रोनाल्डोलाई साउदी अरबको एक क्लबले कीर्तिमानी प्रस्ताव राखेको खबर बाहिरिएको छ । म्यानचेस्टर युनाइटेड प्रि-सिजन टुरमा रहँदा रोनाल्डो भने क्लबसँग समझदारीका कारण अझै प्रशिक्षणमा उपस्थित भएका छैनन् । क्लबले उनलाई पारिवारिक […]
काठमाडौँ । अभ्यास खेलको लागि श्रीलङ्कामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज अन्तिम खेल खेल्दैछ । कोलम्बोमा बिहान सवा ११ बजेपछि हुने खेलमा नेपालले श्रीलङ्का संयुक्त–११ सँग खेल्दैछ । श्रीलङ्का–११ को टिमबाट राष्ट्रिय टोलीका महत्त्वपूर्ण पूर्व खेलाडी पनि खेल्ने भएकाले आजको खेललाई महत्त्वका साथ हेरिएको छ । नेपालसँग खेल्ने श्रीलङ्काको संयुक्त–११ मा उपुल थरङ्गा, थिसारा […]
युक्रेनका चर्चित खेलाडीहरू रुस विरुद्धको लडाइमा सक्रिय सहभागी भएका छन् । विश्व बक्सिङ च्याम्पियन, फुटबल स्टार, धेरै प्रतियोगितामा जित हासिल गरेको चर्चित तथा सक्रिय खेलाडीहरू रुस विरुद्धको लडाइमा सहभागी भएका हुन ।बक्सिङ विश्व च्याम्पियन तथा किभका मेयर भिताली क्लीट्चकोले हतियार लिएर आफू पनि लडाइमा उत्रिन तयार रहेको बताए । “मैले धेरै हतियारहरू चलाउन जानेको छु, त्यो सीप र ज्ञानलाई म देशको रक्षाका लागि प्रयोग गर्न तयार छु,” उनले भने । अर्का पुराना खेलाडी ५० बर्