काठमाडौं : साफ यु-२० च्याम्पियनसिपका लागि भारत पुगेको नेपाली टोलीका प्रशिक्षक मेघराज केसीले नेपाल उपाधिको दाबेदार भएको दाबी गरेका छन्। भारतको भुवनेश्वरमा आज भएको प्रिम्याच कन्फ्रेन्समा प्रशिक्षक केसीले नेपाली टोलीको तयारी पूरा भएको र उपाधि जित्नेमा विश्वस्त रहेको बताएका हुन्।
उनले २ महिनायता टोलीले तयारी थालेको र यस टोलीबाट धेरै…