सहमहामन्त्री महिलातर्फ १५०४ मत गन्दा डिनाको अग्रता कायमै, कमला १२३ मतले पछाडि

काठमाडौं । कांग्रेस सहमहामन्त्रीको जारी मत गणनामा महिलातर्फ महालक्ष्मी उपाध्याय 'डिना'ले अग्रता कायमै राखेकी छन् ।  एक हजार ५०४ मत गणना हुँदा डिनाले ८०६ मत ल्याएका छन् । उनकी प्रतिद्वन्द्वी कमला पन्तले ६८३ मत ल्याएकी छन् । जुन डिनाभन्दा १२३ मतले पछि हो । महिलातर्फबाट एकजना सहमहामन्त्रीमा निर्वाचित हुने छन् ।

सम्बन्धित सामग्री

बाजुरामा कांग्रेसका बद्री पाण्डेको अग्रता कायमै

काठमाडौँ । बाजुरा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले अग्रता कायमै राखेका छन् । सुरूदेखि नै अगाडि रहेका पाण्डेले २० हजार ६३६ मतगणना हुँदा ११०७६ मत पाएका छन् भने उनलाई पछ्याइरहेका नेकपा एमालेका उमेदवार कर्णबहादुर थापाले ८ हजार ८५२ मत ल्याएका छन् । त्यसैगरी प्रदेश सभा सदस्यका लागि (क)मा नेकपा एमालेका बलदेब रेग्मीले अग्रता […] The post बाजुरामा कांग्रेसका बद्री पाण्डेको अग्रता कायमै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

बाजुरामा कांग्रेसका पाण्डेकाे तीनहजार २६१ मतले अग्रता

बाजुरा जिल्लाको प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले तीन हजार २६१ मतान्तरले अग्रता कायमै छ ।

बाजुरामा पाण्डेको अग्रता कायमै, १२६९ मतले अगाडि

बाजुरा प्रतिनिधिसभा सदस्यमा नेपाली काङ्ग्रेसका सहमहामन्त्री बद्री पाण्डेको अग्रता कायमै रहेको छ ।

सहमहामन्त्रीमा शेखर प्यानलका पाण्डेको अग्रता कायमै

नेपाली काँग्रेसको सहमहामन्त्री (पिछडिएका क्षेत्रका) मा बद्री पाण्डे र जीवन शाहीबीच टक्कर देखिएको छ । काँग्रेस केन्द्रीय कार्यालय सानेपामा सहमहामन्त्रीको ४ हजार मत गणना गर्दा पिछडिएका क्षेत्रको सहमहामन्त्रीमा शेखर पक्षका पाण्डेको अग्रता कायमै छ । पाण्डेले २००९ मत ल्याउँदा  शेरबहादुर देउवा समूहका शाहीले १८५२ मत पाएका छन् । पाण्डेले १५७ मतको अग्रता लिएका छन् । यस्तै विमलेन्द्र निधि समूहका चेतराज बजालले पछिल्लो मत परिणाम आउन बाँकी छ ।

पिछडिएको क्षेत्रतर्फ २,७७९ मतगणना :  बद्रीको अग्रता कायमै

काठमाडौं ।  नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनअन्तर्गत सहमहामन्त्री पदको मतगणना जारी छ ।  केन्द्रीय निर्वाचन समितिका अनुसार सहामहामन्त्रीको आज जारी अपडेटअनुुसार पिछडिएका क्षेत्रमा सहमहामन्त्रीमा शेखर पक्षका बद्री पाण्डेले अग्रता लिएका छन् । दुई हजार ७७९ मतगणना गर्दा बद्री पाण्डेले १३७१ मत प्राप्त गरेका छन् भने अर्का उमेदवार जीवन शाहीले १३२६ मत...

मुख्यमन्त्री शाहीलाई पछि पार्दै सहमहामन्त्रीमा पाण्डे अघिअघि

नेपाली कांग्रेसको सहमहामन्त्री (पिछडिएको क्षेत्र)मा बद्रि पाण्डेले अग्रता कायमै राखेका छन् ।  १६११ मत गन्दा पाण्डेले ७९४ मत र जीवनबहादुर शाहीले ७२९ मत पाएका छन् ।  पाण्डे कोइराला प्यानलका हुन् भने कर्णालीका मुख्यमन्त्रीसमेत रहेका शाही देउवा प्यानलका हुन् ।  कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार मधेसी, खसआर्य, थारु, मुस्लिम र पिछडिएको क्षेत्र समूहका सहमहामन्त्रीको मतगणना भइरहेको छ ।  महिला, दलित र आदिवासी जनजाति क्लस्टरको सहमहामन्त्री पदको भने मत परिणाम भने बिहीवार राति घोषणा भइसकेको छ ।&nbs...

पिछडिएको क्षेत्रतर्फको कांग्रेस सहमहामन्त्रीमा बद्रीको अग्रता कायमै

काठमाडौं ।  नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनअन्तर्गत सहमहामन्त्री पदको मतगणना जारी छ ।  केन्द्रीय निर्वाचन समितिका अनुसार अहिले तीनवटा क्लष्टरको मतगणना गरिँदै छ । सहामहामन्त्रीको आज जारी अपडेटअनुुसार पिछडिएका क्षेत्रमा सहमहामन्त्रीमा शेखर पक्षका बद्री पाण्डेले अग्रता लिएका छन् । १,६११ मतगणना गर्दा बद्री पाण्डेले ७९४ मत प्राप्त गरेका छन् भने अर्का उमेदवार जीवन शाहीले ७२९ मत ल्याएका छन्...

अपडेट : पिछडिएको क्षेत्रबाट सहमहामन्त्रीमा पाण्डेको अग्रता

नेपाली कांग्रेसको सहमहामन्त्री (पिछडिएको क्षेत्र) मा बद्री पाण्डेले अग्रता कायमै राखेका छन् । २१३ मत गणना गर्दा पिछडिएका क्षेत्रको सहमहामन्त्रीमा पाण्डेले १०६ मत ल्याएका छन् ।

सहमहामन्त्रीमा शेखर प्यानलका पाण्डेको अग्रता कायमै

नेपाली काँग्रेसको सहमहामन्त्री (पिछडिएका क्षेत्रका) मा बद्री पाण्डे र जीवन शाहीबीच कडा टक्कर हुने देखिएको छ । काँग्रेस केन्द्रीय कार्यालय सानेपामा सहमहामन्त्रीको २१३ मत गणना गर्दा पिछडिएका क्षेत्रको सहमहामन्त्रीमा शेखर पक्षका पाण्डेले अग्रता लिएका छन् ।  पाण्डेले १०६ मत ल्याउँदा  शेरबहादुर देउवा समूहका शाहीले १०० मत पाएका छन् । पाण्डेले  ६ मतको अग्रता लिएका छन् । यस्तै विमलेन्द्र निधि समूहका चेतराज बजालले  ६ मत पाएका छन् ।

सहमहामन्त्री दलिततर्फ मानबहादुरको अग्रता कायमै, जीवन ८ मतले पछाडि

काठमाडौं । कांग्रेस सहमहामन्त्रीको जारी मत गणनामा दलिततर्फ शेरबहादुर देउवा समूहका मानबहादुर विश्वकर्मा र शेखर कोइराला समूहका जीवन परियारबीच रोचक प्रतिस्पर्धा भइरहेको छ ।  दुईजनाबीच झिनो अङ्कमा मतान्तर तलमाथि भइरहेको छ । तीन हजार ७७ मत गणना हुँदा विश्वकर्माले १४४३ मत ल्याएका छन् । दोस्रोमा रहेका परियारले १४३५ मत ल्याएका छन् । उनी विश्वकर्मासँग ८ मतले...