सम्भावित भारीदेखि अति भारी वर्षाका कारण बाढी, पहिरो तथा डुबानलगायतका विपद्जन्य अवस्था सिर्जना हुन सक्ने भन्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतासहित पूर्वतयारी अवस्थामा रहन निर्देशन दिएको छ।
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठ र एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी)का महानिर्देशक रजत मिश्राको प्रतिनिधिमण्डलबीच भेटवार्ता भएको छ । ऊर्जा मन्त्रालयमा बिहीबार भएको भेटमा ऊर्जा क्षेत्रको विकास र विपद् पूर्वतयारी र पूर्वसूचना प्रणाली बलियो बनाउन सहकार्य गर्नेबारे छलफल भएको छ । ऊर्जामन्त्री श्रेष्ठले नेपालको ऊर्जा क्षेत्रलाई क्षेत्रीय ऊर्जा हबको रूपमा विकास […]
Kathmandu. A delegation from the Nepal Association of Foreign Employment Agencies held a courtesy meeting with the Ambassador of the United Arab Emirates (UAE) to Nepal, Abdullah Saeed Mubarak Jarwan Al Shamsi.During the meeting, positive discussions were held on various issues related to Nepali workers and the foreign employment sector, the association stated. The association, led by its President Dik Bahadur Khatri, requested the UAE Ambassador to arrange for Nepali workers to be taken to the UAE without police report verification.According to him, the Ambassador informed that it is not possible to completely remove the police report verification process as...
काठमाडौँ । सम्भावित विपद्को जोखिमलाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयले त्यहाँ कार्यरत कर्मचारीलाई सार्वजनिक बिदाका दिनसमेत काठमाडौँ उपत्यका बाहिर नजान निर्देशन दिएको छ। मौसमको अवस्था र आउन सक्ने विपद्लाई ध्यानमा राखेर प्रधान कार्यालयमा कार्यरत स्ट्यान्डबाई ड्युटीबाहेकका कर्मचारीलाई समेत उपत्यका नछाड्न भनिएको हो। आवश्यक परेको अवस्थामा तत्काल कार्यालयमा उपस्थित हुन सक्ने गरी सार्वजनिक […]
बिहीबार नेपाल प्रज्ञाप्रतिष्ठानको सिद्धिचरण हलमा नेपालभाषा एकेडेमीका चान्सलर तथा वरिष्ठ संस्कृतिविद् मल्ल के. सुन्दरले इन्द्रजात्राको मिथक र किंवदन्तीहरू सुनाएका थिए । प्रतिष्ठानको नयाँ कदम कथा डबलीको श्रृंखलाअन्तर्गत यो कार्यक्रम गरिएको थियो ।
सो कार्यक्रममा सुन्दरले इन्द्रजात्रासँग …