यस्ता छन् इन्द्रजात्राका ७ मिथक

बिहीबार नेपाल प्रज्ञाप्रतिष्ठानको सिद्धिचरण हलमा नेपालभाषा एकेडेमीका चान्सलर तथा वरिष्ठ संस्कृतिविद् मल्ल के. सुन्दरले इन्द्रजात्राको मिथक र किंवदन्तीहरू सुनाएका थिए । प्रतिष्ठानको नयाँ कदम कथा डबलीको श्रृंखलाअन्तर्गत यो कार्यक्रम गरिएको थियो । सो कार्यक्रममा सुन्दरले इन्द्रजात्रासँग …