काठमाडौँ : चिट चोरी भएको एमबिबिएस प्रवेश परीक्षा त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)ले रद्द गरेको छ। आइओएमको प्रवेश परीक्षा सञ्चालन समितिको आज बसेको बैठकले यस्तो निर्णय गरेको हो।
अर्को प्रवेश परीक्षा केही दिनमा हुने बताए पनि आइओएमले मिति सार्वजनिक गरेको छैन।
त्रिवि कार्यकारी परिषद्को निर्देशन अनुसार आइओएमको प्रवेश परीक्षा सञ्चालन