काठमाण्डौ मेयर कप क्रिकेट : एपीएफविरुद्ध पुलिस ब्याटिङ गर्दै

काठमाण्डौ - काठमाण्डौ मेयर कप एक दिवसीय क्रिकेटमा दुई खेल हुँदैछन् । कीर्तिपुरको त्रिवि मैदानमा एपीएफ क्लब र नेपाल पुलिस क्लब खेल्दै छन् । नेपाल पुलिसले टस जितेर ब्याटिङ रोजेको छ । दुवै टोली आज दोस्रो जितको खोजीमा छन् । पहिलो खेलमा पुलिसले वाग्मतीलाई २ रनले हराएको थियो भने एपीएफले आर्मीलाई १ विकेटले हराएको थियो । य...

सम्बन्धित सामग्री

तानसेन नपा-१ लाई मेयर कप

तानसेन नगरपालिका–१ 'ए' टिमले शुक्रबार तानसेन नगरपालिकास्तरीय प्रथम मेयर कप क्रिकेट प्रतियोगिता जितेको छ । तानसेनस्थित टुँडिखेलमा सम्पन्न फाइनलमा विजेता टिमले तानसेन नगरपालिका-९ लाई ८ विकेटले हरायो । तानसेन नपा १ ‘ए’ ले ६० हजार र उपविजेता ९ ले ३० हजार, रुपैयाँ पुरस्कार पाए ।  टस जितेर ब्याटिङ रोजेको वडा-९ ले १९.४ ओभरमा सबै विकेट गुमाई ८१ रन जोडेको थियो ।

प्रथम टी–२० को उपाधिका लागि जनकपुर र राजविराज भिड्ने

मोरङ – विराटनगरमा जारी प्रथम टी–२० मेयर कप क्रिकेट प्रतियोगिताको उपाधिका लागि मधेस प्रदेशका जनकपुर र राजविराज भिड्ने भएका छन्। शुक्रबार विराटनगर–१९ स्थित बैजनाथपुर क्रिकेट मैदानमा सम्पन्न सेमिफाइनलमा राजविराजले घरेलु टोली विराटनगर महानगरपालिकालाई ४६ रनको फराकिलो अन्तरले पराजित गरेको छ। टस जितेर ब्याटिङ गरेको राजविराजले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ३७ रनको […]

प्रथम टी–२० मेयर कप क्रिकेटमा राजविराज र वीरगञ्जलाई सफलता

विराटनगर : प्रथम टी–२० मेयर कप क्रिकेट प्रतियोगितामा राजविराज नगर पालिका र वीरगञ्ज महानगरपालिका विजयी भएका छन्।विराटनगर महानगरपालिका तथा होराइजन क्रिकेट क्लवको संयोजनमा प्रतियोगिता आयोजना गरिएको हो।आज भएको पहिलो खेलमा राजविराजले जनकपुरधाम उपमहानगरपालिका र वीरगञ्जले विराटनगर महानगरपालिलाई पराजित गरेको हो।यस अघि आज खेलेका चारै टिम सेमिफाइनलमा प्रवेश गरिसकेका थिए।पहिलो खेलमा सप्तरीको राजविराजले जनकपुरलाई ६ रनले पराजित गरेको छ। राजविराज समूह ए को विजेता भएको छ।टस जितेर ब्याटिङ गरेको राजवि

मेयर कप क्रिकेट : बाराकोटद्वारा देहिमाडौं पराजित

बैतडी : बैतडीको देहिमाडौंमा जारी पाँचौँ संस्करणको मेयर कप टी-२० क्रिकेट प्रतियोगितामा बाराकोटले विजयी शुरुवात गरेको छ। दशरथचन्द नगरपालिका-१० बाराकोटले वडा नम्बर २ देहिमाडौंलाई ५ विकेटले हराएको हो। निंग्लाशैनी खेल मैदानमा देहिमाडौंले दिएको १ सय ६१ रनको लक्ष्य बाराकोटले १८ दशमलव ५ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो।बाराकोटका प्रकाश बुडालले नटआउट ५८ रन जोडे। देहिमाडौंका सन्तोस बिजलेले ३ विकेट झारे। त्यसअघि घरेलु मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको देहिमाडौं १९ दशमलव २ ओभरमा १

काठमाडौँ मेयर कप क्रिकेट : एपीएफ क्लब फाइनलमा

काठमाडौँ । सशस्त्र प्रहरी बलको एपीएफ क्लब काठमाडौैँ मेयर कप एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । काठमाडौँ मेयर ११ लाई सात विकेटले पराजित गर्दै एपीएफ क्लब फाइनलमा स्थान बनाउन सफल भएको हो । मुलपानी क्रिकेट मैदानमा एपीएफ क्लबले टस जितेर फिल्डिङ रोजेपछि काठमाडौँ मेयर ११ ले ब्याटिङ गरेको थियो । काठमाडौँ मेयर ११ […]

मेयर कप क्रिकेट : पुलिसले आर्मीलाई हरायाे, एपीएफ बाग्मतीसँग पराजित

काठमाण्डौ – मेयर कप एकदिवसीय क्रिकेट प्रतियाेगितामा मङ्गलवार भएका खेलमा पुलिस र वाग्मती विजयी भएका छन् । र्कीर्तिपुर मैदानमा भएको खेलमा वाग्मतीले एपीएफलाई २७ रनले हराएर पहिलो जित निकालेको छ । वाग्मती प्रदेशले दिएको दुई सय ३४ रनको लक्ष्य पछ्याएको एपीएफ ४४ ओभर ५ बलमा अलआउट हुँदै दुई सय ६ रनमा समेटियो । एपीएफका आशिफ शेखले ५० रनको अर्धशतकीय पारी खेले पनि जितका लागि पर्याप्त भएन । वाग्मतीका सोनु देवकोटाले ६, रामनरेश गिरी र अरियो पौडेलले दुई/दुई विकेट लिए ।  यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वाग्म...

मेयर कप क्रिकेट : एपीएफकाे लगातार दाेस्राे जित, मेयर–११ काे विजयी सुरुवात

काठमाण्डाै – मेयर कप एकदिवसीय क्रिकेटमा एपीएफले लगातार दोस्रो जित निकालेको छ । कीर्तिपुर मैदानमा आइतवार भएको खेलमा एपीएफले नेपाल पुलिस क्लबलाई एक विकेटले हराएको हो ।  पुलिसले दिएको दुई सय ५९ रनको लक्ष्य एपीएफले ४९ ओभर ५ बलमा नाै विकेट गुमाएर पूरा गर्‍याे । एपीएफको जितमा सन्दीप जोराले ६१ र सुवास खकुरेलले ५० रनको अर्धशतकीय पारी खेले ।  यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले निर्धारित ५० ओभरमा सात विकेट गुमाएर दुई सय ५८ रन बनाएको थियो । पुलिसका लागि दिपेन्द्र सिंह ऐरीले एक सय ४० ...

दीपेन्द्रसिंह ऐरीको शतक, पुलिसद्वारा एपीएफ समक्ष २५९ रनको लक्ष्य प्रस्तुत

मध्यक्रमका ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट शतकीय पारी खेलेपछि नेपाल पुलिसले सशस्त्र प्रहरी बल(एपीएफ) समक्ष २५९ रनको लक्ष्य प्रस्तुत गरेको छ । ऐरिले १३१ बलमा ११ चौका र छ छक्कासहित १४० रनको उत्कृष्ट पारी खेलेर अविजित रहनुभयो । मेयर कप क्रिकेट अन्तगर्त कीर्तिपुरस्थित त्रिवि क्रिकेट ग्राउन्डमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको नेपाल पुलिसले पुरै ५० ओभर खेल्दै सात विकेटको क्षतिमा २५८ रनको सम्मानजनक योगफल तयार गरेको छ ।

भरतपुरमा रेणुको ब्याटिङ :: Pahilopost.com

चितवन : सिएमसी अन्तर वडा मेयर कप क्रिकेट प्रतियोगिता आइतबारबाट सुरु भएको छ। भरतपुर महानगरपालिका मेयर रेणु दाहालको व्याटिङ र समाजसेवी ममता न्यौपानेले बलिङसँगै प्रतियोगिताको उद्घाटन गरिएको थियो।भरतपुर क्रिकेट क्लबका अध्यक्ष अनिल अधिकारीको सभापतित्वमा भएको कार्यक्रममा चितवानका नेपाली कांग्रेस नेता मिलनबाबु श्रेष्ठ, मध्यामाञ्चल क्षेत्रीय खेलकुल विकास समिति उपाध्यक्ष परमेश्वर