काठमाडौं । सर्वोच्च अदालतमा सोमबारदेखि सुरु भएको एआईजी सिफारिस र आईजीपी बढुवाविरुद्ध परेका रिटको अन्तिम सुनुवाइ हेर्दाहेर्दैमा राख्दै आगामी पेशी असार ५ गतेका लागि तोकिएको छ। कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र कुमार चुडालको संयुक्त इजलासले एआईजी सिफारिसविरुद्ध परेको रिटमा बहस सकिएर आईजीपी बढुवाविरुद्ध परेको रिटमा निवेदकका एक जना कानुन व्यवसायीको बहस सुनेपछि आगामी पेशी असार ५ […]