बहस सकिए पनि किन आएन एआईजी सिफारिसविरुद्ध परेको मुद्दाको फैसला ?

काठमाडौं । सर्वोच्च अदालतमा सोमबारदेखि सुरु भएको एआईजी सिफारिस र आईजीपी बढुवाविरुद्ध परेका रिटको अन्तिम सुनुवाइ हेर्दाहेर्दैमा राख्दै आगामी पेशी असार ५ गतेका लागि तोकिएको छ। कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र कुमार चुडालको संयुक्त इजलासले एआईजी सिफारिसविरुद्ध परेको रिटमा बहस सकिएर आईजीपी बढुवाविरुद्ध परेको रिटमा निवेदकका एक जना कानुन व्यवसायीको बहस सुनेपछि आगामी पेशी असार ५ […]

सम्बन्धित सामग्री

सन्दीप लामिछानेको मुद्दामा सुनुवाइ हुँदै

क्रिकेटर सन्दीप लामिछानेबिरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै छ । काठमाडौँ जिल्ला अदालतमा लगातार तीन दिन यता भइरहेको सुनुवाइ आज फैसला हुने बताइएको छ । प्रतिवादीतर्फबाट बहस सकिए आजै मुद्दाको फैसला हुनेछ ।

महराविरुद्धको मुद्दाको फैसला आज

काठमाण्डौ - पूर्व सभामुख कृष्णबहादुर महरामाथि लागेको यौन दुव्र्यवहारसम्बन्धी मुद्दाको फैसला आज सोमबार हुने भएको छ । मुद्दाको सुनुवाई हिजै सकिए पनि हेर्दाहेर्दैमा राखिएकाले फैसला आज मात्रै हुने काठमाण्डौ जिल्ला अदालतले जनाएको छ । न्यायाधीश अम्बरराज पौडेलको इजलासमा अन्तिम सुनुवाइ सकिएको हो ।  संघीय संसदको सचिवालयम...