रूपन्देही । रुपन्देहीको सैनामैना -७ हरियालीटोलमा दुईजना पुरुषको शव फेला परेको छ । सोही ठाउँ बस्ने अन्दाजी ५०/५५ वर्षका नाथु चौधरी र पल्टु चौधरीको मृत अवस्थामा एकजना रिङरोड र अर्का खेतमा फेला परेका हुन् । आज बिहान घरबाट संगै निस्केका दुई चौधरीको एकैसाथ कसरी मृत्यु भयो त्यो रहस्यको विषय बनेको छ । घटनाको प्रारम्भिक रुपमा […]