हाइड्रोपावरको सुरुङमा बेपत्ता मजदुर तीन दिनपछि मृत भेटिए
सोलुखुम्बुमा निर्माणाधिन ८६ मेगावट क्षमताको दुधकोसी हाईड्रोपावरको सुरुङमा बेपत्ता मजदुर मृत अवस्थामा फेला परेका छन्। थुलुङ दुधकोसी गाउँपालिका–३ स्थित पन्चनमा निर्माणाधिन हाईड्रोपावरमा सुरुङभित्र पाइप लैजाने क्रममा भएको दुर्घटनामा हराएका मजदुर...
भोजपुरको उत्तरी क्षेत्र साल्पासिलिछो गाउँपालिका–४ गोथे बजारमा निर्माणाधीन इखुवा खोलाको इखुवा जलविद्युत् आयोजनामा कार्यरत मजदुर बर्दियाको बारा बर्दिया गाउँपालिका–३ का ३० वर्षीय रमेश थारुको शव आज अरुण नदीको सतिघाटमा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक युवराज तिम्सिनाले जानकारी दिए।
रूपन्देही । रुपन्देहीको सैनामैना -७ हरियालीटोलमा दुईजना पुरुषको शव फेला परेको छ । सोही ठाउँ बस्ने अन्दाजी ५०/५५ वर्षका नाथु चौधरी र पल्टु चौधरीको मृत अवस्थामा एकजना रिङरोड र अर्का खेतमा फेला परेका हुन् । आज बिहान घरबाट संगै निस्केका दुई चौधरीको एकैसाथ कसरी मृत्यु भयो त्यो रहस्यको विषय बनेको छ । घटनाको प्रारम्भिक रुपमा […]
बलेवा । बागलुङको दरमखोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका मजदुर मृत भेटिएका छन् । गलकोट नगरपालिकामा निमार्णाधीन दरमखोला जलविद्युत् आयोजनाका मजदुर २२ वर्षीय मिलन कार्की मृत भेटिएका हुन् । ओखलढुङ्गा घर भई हाल बागलुङको गलकोट–११ बस्दै आएका कार्की पौडी खेल्ने क्रममा मङ्गलबार साँझ बेपत्ता भएका थिए । उनलाई प्रहरीले पूर्वखोलाको बीच भागमा मृत फेला पारेको […]
बलेवा । बागलुङको दरमखोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका मजदुर मृत भेटिएका छन् । गलकोट नगरपालिकामा निर्माणाधीन दरमखोला जलविद्युत् आयोजनाका मजदुर २२ वर्षीय मिलन कार्की मृत भेटिएका हुन् । ओखलढुङ्गा घर भई हाल बागलुङको गलकोट–११ बस्दै आएका कार्की पौडी खेल्ने क्रममा मङ्गलवार साँझ बेपत्ता भएका थिए । उनलाई प्रहरीले पूर्व खोलाको बीच भागमा मृत फेला […]
काठमाडौँ,७ मँसिर । काठमाडौँमा काम गर्दै आएका एक मजदुर आफ्नै कोठामा मृत फेला परेका छन् । काठमाडौँ महानगरपालिका–२६ केशरमहलस्थित केशर पुस्तकालय भवनमा ज्यामी काम गर्ने मकवानपुरका ४५ वर्षे गोविन्द परियार आफू सुत्ने कोठामा मृत अवस्थामा फेला परेका प्रहरी प्रधान कार्यालयले जनाएको छ । उक्त घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यसैबीच काठमाडौँ, […]
काठमाडौँ । काठमाडौँमा काम गर्दै आएका एक मजदुर आफ्नै कोठामा मृत फेला परेका छन् । काठमाडौँ महानगरपालिका–२६ केशरमहलस्थित केशर पुस्तकालय भवनमा ज्यामी काम गर्ने मकवानपुरका ४५ वर्षे गोविन्द परियार आफू सुत्ने कोठामा मृत अवस्थामा फेला परेका प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
इलामः इलाममा एक मजदुर सुतेको अवस्थामा मृत फेलापरेका छन्।
इलाम नगरपालिका–सोयाङ–नयाँबजार निर्माणाधीन सडकमा काम गर्ने मजदुर इलाम नगरपालिका– ३, पुवामझुवाका ५० वर्षका गंगाबहादुर रानामगर मृत फेलापरेको नयाँबजार प्रहरी चौकीका प्रहरी नायव निरीक्षक सोमप्रसाद दुलालले जानकारी दिए।
मदिरा सेवन...