काठमाडौं, ८ असोज । राजा बन्छु भन्दै नारायहिटी संग्राहालयको श्रीपेच लगाउन खोज्ने युवक पक्राऊ परेका छन् । सिसाभित्र सुरक्षा दिइएको श्रीपेच निकाल्न युवकले सोकेस नै फुटाल्न खोजेका थिए । श्रीपेच राखेको कोठाभित्रको सोकेसमा राखिएको खुकुरी युवकले झिकेका थिए । त्यसपछि उनले सिसालाई धक्का दिदा फुटेको छ । त्यसभित्रको बुलेटप्रुफ सिसामा श्रीपेच छ । युवकलाई नारायणहिटीमा […]