नेसनल लाइफद्वारा ८० जना अभिकर्ता सम्मानित

काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कोशी र मधेश प्रदेशका करिब ८० जना अभिकर्ताहरूलाई सम्मान गरेको छ । इटहरीस्थित होटल सोल्टी वेस्टेन्डमा एक कार्यक्रमको आयोजना गरी नेसनल अवार्ड अन्तर्गत नेसनल रत्न छनोट हुन सफल अभिकर्ताहरूलाई …

सम्बन्धित सामग्री

नेसनल लाइफद्वारा ८० जना अभिकर्ता सम्मानित - NepaliPatra

काठमाडौँ । नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कोशी र मधेश प्रदेशका करिब ८० जना अभिकर्ताहरूलाई सम्मान गरेको छ । इटहरीस्थित होटल सोल्टी वेस्टेन्डमा एक कार्यक्रमको आयोजना गरी नेसनल अवार्ड अन्तर्गत नेसनल रत्न छनोट हुन सफल अभिकर्ताहरूलाई सम्मान गरेको हो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले नेशनल अवार्ड विजेता अभिकर्ताहरूलाई नेशनल लाइफ लोगो अंकित चाँदीको […]

नेपाल लाइफद्वारा अभिकर्ता सम्मानित

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले आफ्ना २४३ जना अभिकर्तालाई एम.डी.आर.टी ‘अचिभर्स अवार्ड’२०२३ बार सम्मान गरेको छ । कम्पनीले राजधानीमा एक कार्यक्रम गरी सन् २०२२ को जनवरीदेखि डिसेम्बर अन्तिमसम्म ३७ लाख ९२ बढी प्रथम बीमा शुल्क सकलन गरी ‘एम.डी.आर.टी’ का लागि योग्य भएका अभिकर्तालाई सम्मान गरेको जनाएको हो ।

सूर्या लाइफद्वारा पहिलो पोलिसी हासिल गर्ने अभिकर्ता सम्मानित

सूर्या लाइफ इन्स्योरेन्सले ‘मेरो पहिलो पोलिसी’ अभियानअन्तर्गत आफ्नो पहिलो पोलिसी हासिल गर्ने नयाँ अभिकर्ताहरूलाई सम्मान गरेको छ ।

सन नेपाल लाइफद्वारा अभिकर्ता सम्मानित

काठमाडौं (अस) । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले अभिकर्ता सम्मान तथा बीमा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । मुख्य मार्केटिङ विभाग त्रिपुरेश्वर, शाखा कार्यालयहरू लगनखेल र नारायणघाट मातहतका अभिकर्तालाई चितवनको सौराहामा अभिमुखीकरण तालीम दिइएको हो । जनमानसमा बीमाको महत्त्व, बीमा दाबी भुक्तानी लगायत जानकारी उक्त कार्यक्रममा दिइएको थियो । कम्पनीका महाप्रबन्धक कमलराज गौतमले सहभागीहरूलाई अभिमुखीककरण दिनुका साथै सम्मान गरेका थिए । देशैभर बीमा सेवा प्रदान गर्दै आएको कम्पनीले निकट भविष्यमै सर्वसाधारणलाई साधारण शेयर निष्कासन गर्ने जानकारी दिएको छ ।