दुर्घटनामा कमी ल्याउन ट्राफिक एप्स

परासी : चालकबाट हुने सवारी दुर्घटनामा कमी ल्याउन नेपाल प्रहरीले ‘ट्राफिक कम्युनिकेशन एप्स’ सञ्चालनमा ल्याएको छ। विशेषगरी लामो दूरीका सार्वजनिक सवारीसाधनमा अनिवार्य दुई चालक हुनुपर्ने कानुनी व्यवस्थालाई प्रविधिमार्फत सुनिश्चित गर्न यो एप्स सञ्चालन गरिएको प्रहरीले जनाएको छ।  यो एप्सको माध्यमबाट सवारी दुर्घटना क...

सम्बन्धित सामग्री

दुर्घटना न्यूनीकरणमा ट्राफिक प्रहरीको सक्रियता - Nepal Japan

जिल्ला ट्राफिक कार्यालय झापाले सडक दुर्घटनामा कमी ल्याउन सक्रियता बढउँदै लगेको छ । ट्राफिक प्रहरीले

दुर्घटना न्यूनीकरणमा ट्राफिक प्रहरी झापाले सक्रियता बढाउँदै

जिल्ला ट्राफिक कार्यालय झापाले सडक दुर्घटनामा कमी ल्याउन सक्रियता बढाउँदै लगेको छ।

सडक दुर्घटनामा मृत्यु हुनेको अनुपात बढ्दो

नवलपुरमा सडक दुर्घटनाबाट मृत्यु हुनेको अनुपात वार्षिकरूपमा बढ्दो देखिएको छ । दुर्घटनामा कमी ल्याउन साथै मृत्युदरमा कम गराउन जनचेतना कार्यक्रम दिनहुँ हुनेगरेको भए पनि मृत्यु हुनेको दरमा भने वृद्धि भएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ ।

ट्राफिक चिल्ड्रेन पार्कको मार्गचित्र

सवारी दुर्घटना न्यूनीकरण र सचेतनाका लागि विद्यालयको पाठ्यक्रममा ट्राफिक शिक्षा समावेश गर्नुपर्ने तथा व्यावहारिक ज्ञानका निमित्त देशका विभिन्न स्थानमा ‘ट्राफिक चिल्ड्रेन पार्क’ को स्थापना गरिनुपर्ने आवश्यकता नेपाल प्रहरीले विगत लामो समयदेखि भन्दै आएको हो । ट्राफिक शिक्षा विद्यालयस्तरमा नै समावेश गर्ने हो भने जनचेतनाको स्तर तलदेखि नै बढ्छ । ट्राफिक नियमबारे सैद्धान्तिक तथा व्यावहारिक ज्ञान तथा सिप दिन सके सवारी दुर्घटना घटाउन सकिन्छ । दुर्घटनामा कमी ल्याउन सकिन्छ । सम्बन्धित सरोकारवाला निकायले भने त्यस अनुसारको कार्ययोजना र कार्यान्वयनमा ध्यान पु¥याउन स

सडक दुर्घटनामा कमी ल्याउन कर्णालीमा टाइम कार्ड लागू गरिँदै

कर्णालीमा सडकहरुमा दुर्घटना बढ्दै गएपछि टाइम कार्ड लागु गरिने भएको छ । त्यसका लागि प्रदेश ट्राफिक कार्यालयले कार्ययोजना तयार पारिरहेको छ । दुर्घटनाको उच्च जोखिममा रहेका सडक खण्डहरूमा तत्काल टाइम कार्ड लागु गरिने ट्राफिक प्रमुख प्रहरी निरीक्षण भुवनेश्वर तिवारीले बताए । विशेषगरी कर्णाली राजमार्गमा दैनिकजसो सवारी दुर्घटना हुने गरेका छन् । साँघुरो र खाल्डै–खाल्डाले जीर्ण राजमार्गको अहिलेसम्म स्तरोन्नती हुन सकिरहेको छैन । जसका कारण सवारी साधनहरु दुर्घटनामा पर्ने गरेका छन् । टाइम कार्ड

चालक र गाडीबारे शंका लाग्नेबित्तिकै प्रहरीलाई खबर गर्नुहोस्

काठमाण्डाै - दुर्घटना कम गर्न र सुरक्षित यात्रा गर्नको लागि सडक सञ्जालसँग जोडिएका सबैको भूमिका उत्तिकै प्रभावकारी हुन्छ । चाहे त्यो ट्राफिक प्रहरी, चालक, यात्रु, यातायात व्यवसायी, सडक छेउमा घर हुने नागरिक नै किन नहोस् । सबैले आआफ्नो तर्फबाट सचेत भएमा मात्रै दुर्घटनामा कमी ल्याउन सकिन्छ । सडक छेउमा घर हुने बासिन्दाको भूमिका ...

दुर्घटना रोक्न ‘ट्राफिक कम्युनिकेशन एप’

परासी । चालकबाट हुने सवारी दुर्घटनामा कमी ल्याउन नेपाल प्रहरीले ‘ट्राफिक कम्युनिकेशन एप’ सञ्चालनमा ल्याएको