सुरक्षित इन्टरनेट दिवस : बालबालिकालक्षित साइबर अपराध बढ्दो, अभिभावकले निगरानी बढाउनुपर्नेमा जोड
इन्टरनेट सुरक्षित बनाउनका लागि नेपाल दुरसञ्चार प्राधिकरण सुरक्षा टिम नै बनाएर अघि बढ्ने तयारीमा छ । जसले इन्टरनेटमार्फत हुने घटना र दुर्घटनामा कमी ल्याउन सघाउने प्राधिकरणका सहप्रवक्ता अच्युतानन्द मिश्र बताउनुहुन्छ ।