१३ असोज, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथकले नवौं राष्ट्रिय खेलकुदको निम्तो दिएका छन् । प्रधानमन्त्री देउवालाई आज भेटेर मन्त्री गहतराजले असोज २८ गतेदेखि कार्तिक ३ गतेसम्म हुने खेलकुदमा सहभागिताका लागि निम्तो दिएका हुन् । मन्त्री गहतराज र राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ प्रधानमन्त्रीलाई निम्तो दिन बालुवाटारस्थित […]