नेप्से लगातार ओरालो लाग्दै, झन्डै १७ अङ्कले घटेर २८ सय ४३ विन्दुमा

काठमाण्डाै – शेयर बजार परिसूचक नेप्से लगातार दोस्रो दिन पनि घटेको छ । होटल र जलविद्युतबाहेक अरू सबै समूहको शेयर ओरालो लागेपछि नेप्से बिहीवार १६ दशमलव ९६ अङ्कले घटेर दुई हजार आठ सय ४३ विन्दुमा झरेको छ । आज बैंकिङ समूहको शेयर साढे सात अङ्कले, विकास बैंकको झन्डै ७३ अङ्कले, व्यापारको २६ अङ्कले, फाइनान्स समूहको २९ र माइक्रोफाइनान्स समूहको शेयर ४९ अङ्कले घटेको छ । यस्तै जीवन बीमा समूहको शेयर एक सय ४४ अङ्कले,  निर्जीवन बीमा समूहको एक सय ७७, उत्पादनको साढे ४१, अन्यको ३० र लगानी समूहको शेयर एक सय नौ अङ्क...

सम्बन्धित सामग्री

नेप्से परिसूचक ओरालो लाग्यो

काठमाडौँ – धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २७ दशमलव ८४ अङ्कले ओरालो लागेर दुई हजार ८० दशमलव ८७ मा सीमित भएको छ। ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक चार दशमलव ८३ अङ्कले ओरालो लागेर तीन सय ६९ दशमलव ८१ मा सीमित भएको […]

नेप्से परिसूचकको ओरालो यात्रा जारी

काठमाडौं- धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २३ दशमलव १६ अंकले ओरालो लागेर एक हजार आठ सय ५१ मा सीमित भएको छ । आजको कारोबारमा ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव ३८ अंकले ओरालो लागेर तीन सय […]

सेयर बजारकाे ओरालो यात्रा कायमै, १३ अंकले घट्यो नेप्से

नेप्से परिसूचक निरन्तर तेस्रो दिन पनि ओरालो लागेको छ। साताको पहिलो कारोबार दिनदेखि ओरालो लागेको नेप्से बुधबार नेप्से परिसूचक १२.८१ अंक घटेर १८४५.५१ बिन्दुमा झरेको छ। त्यसैगरी, सेन्सेटिभ इण्डेक्स २.६६ अंक,...

नेप्से परिसूचकको ओरालो यात्रा जारी

काठमाडौँ,९ असोज । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि झण्डै २४ अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २३ दशमलब ८३ अङ्कले ओरालो लागेर एक हजार ८१५ दशमलब १३ मा ओर्लेको छ । यस्तै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलब ८३ अङ्कले ओरालो लागेर तीन […]

नेप्से परिसूचक दोहोरो अंकले ओरालो

काठमाडाैँ- धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अंकले ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १७.६८ अंकले ओरालो लागेर दुई हजार १०६.१५ मा ओर्लेको हाे। यस्तै, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.४४ अंकले ओरालो लागेर ४०६.११ मा सीमित भएको छ। कूल २१४ कम्पनीको ६५ लाख २७ हजार ४१४ […]

नेप्से परिसूचक आज पनि ओरालो

काठमाडौं । नेप्से परिसूचक शुक्रबार पनि ओरालो लागेको छ। सेयर कारोबार हुने साताको अन्तिम दिन शुक्रबार नेप्से परिसूचक ३४ दशमलव ६१ अंकले ओरालो लागेर २११३.५५ अंकमा सीमित भएको छ। ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पाँच दशमलव ८० अंकले ओरालो लागेको छ। कुल दुई सय १३ कम्पनीको ६४ लाख १६ हजार ६२९ कित्ता सेयर […] The post नेप्से परिसूचक आज पनि ओरालो appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

नेप्से आज फेरि ओरालो लाग्यो

आज शुक्रबार नेप्से परिसूचक १४ दशमलव ६४ अंक ले घटेर २०४८ दशमलव १६ विन्दुमा पुगेको छ । नेप्से आज फेरि ओरालो लागेको छ । दिनभर कुल ८९ करोड रुपैयाँको कारोबार भयो ।

नेप्से परिसूचकको ओरालो यात्रा जारी

काठमाडौँ,१७ जेठ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएसँगै लगातार दुई दिन नै शेयर बजारमा कारोबार मापक नेप्से ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३५.५३ अङ्कले ओरालो लागेर दुई हजार १३७.९२ मा ओर्लेको छ । त्यस्तै, ठूला कम्पनीको […]

नेप्से परिसूचकको ओरालो यात्रा कायमै

काठमाडौँ । स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै जाँदा देशभर नै एक प्रकारको उत्साह छाएको भए पनि धितो पत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक भने लगातार ओरालो लागेको छ । शेयर कारोबार हुने साताको पहिलो दिन आइतबार उच्च अङ्कले वृद्धि भएको नेप्से परिसूचक आज अन्तिम दिन भने २० अङ्कले ओरालो लागेको छ । नेपाल स्टक […]

नेप्से परिसूचक आज पनि ओरालो यात्रामा

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि झिनो अङ्कले ओरालो लागेको छ । लगातार ओरालो लागिरहेको नेप्से शेयर कारोबार हुने साताको अन्तिम दिनसमेत ओरालै लागेर बन्द भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३.२२ अङ्कले घटेर दुई हजार ७३१.७८ मा ओर्लेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ …