काठमाडाैँ- धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अंकले ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १७.६८ अंकले ओरालो लागेर दुई हजार १०६.१५ मा ओर्लेको हाे। यस्तै, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.४४ अंकले ओरालो लागेर ४०६.११ मा सीमित भएको छ। कूल २१४ कम्पनीको ६५ लाख २७ हजार ४१४ […]