छापामा आज: संसदमा गम्भीर बहस तर सांसद् गायब

११ जेठ, काठमाडौं । राजधानीबाट आज प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुको प्राथमिकतामा भिन्न–भिन्न विषय परेका छन् । कुनैले राजनीतिक विषयलाई बढी जोड दिएका छन् भने केहीले आर्थिक, सामाजिकलगायत क्षेत्रका बेथिति उधिनेका छन् । नयाँ पत्रिका दैनिकले आज संसदमा गम्भीर बहस चलिरहे पनि सांसदहरु भने अनुपस्थित हुने गरेको खबर छापेको छ । नेकपामा …

सम्बन्धित सामग्री

संसदमा आलोचनाभन्दा विषयवस्तुलाई निष्कर्षमा लैजाने बहस हुनुपर्छ: सांसद् चौधरी

निर्वाचनपछि नयाँ संसद् बनेको झण्डै एक वर्ष पुग्न लागेको छ। पछिल्लो एक वर्षमा अर्थलगायत विभिन्न चार विधेयक मात्र पारित भएका छन्। कानुन निर्माणको प्रमुख थलो मानिए पनि पछिल्ला दुई अधिवेशनभर संसदमा वादप्रतिवादको शृङ्खला नै चल्यो।...

सर्वोच्चमा सुरु भयो गृहमन्त्री लामिछानेको सुनुवाइ

काठमाडौं : गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा सुनुवाइ सुरु भएको छ। यसअघि यो मुद्दा बुधबार ‘हेर्दाहेर्दै’मा राखिएको थियो। लामिछाने र सरकारी वकिलको बहस नसकिएकाले मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो। कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई, अनिल कुमार सिन्हाको इजलासमा सुनुवाइ गरेका थिए। पूरा नभएका कारण सुनुवाइ शुक्रबारका लागि सारिएको हो। रविराज बसौला र युवराज पौडेलले लामिछाने सांसद् हुन सम...

रबि पक्षका दुई वकिलहरुले बहस गर्न बाँकी

काठमाडौं २२ पुष । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा गृहमन्त्री रबि लामिछानेको रिट निवेदनमा अन्तिम दुई जना वकिलहरुले बहस गरिरहेका छन्। रबिका तर्फबाट बहस गर्ने अधिवक्रताहरु सुशील पन्त र सुनिल पोखरेलको बहस चलिरहेको छ। रबि सांसद् हुन अयोग्य रहेको भन्दै नागरिकता विवादमा परेको २ रिटमाथि आज सर्वोच्च अदालतमा भएको सुनुवाइ भइरहेको छ। जसमध्ये एक रिटको […]

मुलुकको प्रमुख प्रशासनिक केन्द्र नै सुरक्षा जोखिममा

जनार्दन शर्मा प्रकरणले 'नेपालको बजेटमा अनधिकृत व्यक्तिको चलखेल'बारे बहस मात्र ल्याएको छैन, मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार आफैं गम्भीर सुरक्षा जोखिममा रहेको पनि देखाएको छ ।

हृदयेश त्रिपाठी नेतृत्वमा जनता प्रगतिशील पार्टी गठन

सांसद् हृदयेश त्रिपाठी नेतृत्वमा नयाँ पार्टी गठन भएको छ । मंगलबार राजधानीमा आयोजित कार्यक्रममा त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी गठन भएको घोषणा गरिएको छ ।पार्टी घोषणा कार्यक्रममा त्रिपाठीले देशमा पार्टीको आभाव भएर नयाँ दलको गठन भएको नभइ वैचारिक बहस प्रायः शून्य भएकोले पार्टी गठन गर्नु परेको बताए ।

ओलीको रिटमा जारी भएन अन्तरिम आदेश, सक्कल फाइल झिकाउने आदेश

काठमाडौँ– सर्वोच्च अदालतले माधव नेपालसहित १४ सांसद सांसद् पदमुक्तीको अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीशद्वय दीपक कार्की र कुमार चुडालको संयुक्त इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । सोमबार शुरू भएको बहस टुंग्याउँदै सर्वोच्च अदालतले निर्वाचन आयोगदेखि संसद्‌सम्मका सक्कल फाइल मगाउन आदेश गरेको हो। जलासले निर्वाचन आयोगका भदौ ९ तगे गरेको निर्णयको […]

गुम्ला त १४ सासंदको पद

काठमाडौं । एमालेले पार्टीको ह्विप उल्लंघन गरेको भन्दै माधव नेपालसहित १४ सासंसदलाई पदमुक्त गर्न सांसद् सचिवालयमा पत्र पठाएपछि उनीहरुको सांसद पद गुम्छ या गुम्दैन भन्ने बहस सुरु भएको छ । सरकारदले मंगलबार राजनीतिक दलसम्बन्धि अध्यादेश ल्याएलगत्तै एमाललेले स्थायी कमिटीको निर्णयबमोजिम गत वैशाख २७ गते प्रत्रानमन्त्री केपी ओलीले विश्वासको मत लिँदा दलको ह्विप उल्लंघन गरी मतदान […]

ट्रम्पविरुद्धको महाभियोगमाथि तल्लो सदनमा बहस जारी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको महाभियोगबारे तल्लो सदनमा बहस सुरु भएको छ । गत साता आफ्नो समर्थकहरुलाई संसद् भवनमा हुलदंगा गर्न उक्साएको भन्दै ट्रम्पविरुद्ध सांसद्हरुले महाभियोग प्रस्ताव अघि बढाएका हुन् । उक्त घटनामा ५ जनाको मृत्यु भएको थियो । छलफलमा बोल्दै डेमोक्रेटिक पार्टीकी क्यालिफोर्नियाकी सांसद् जुडी चुले संसद् भवनमा आक्रमण गर्ने ट्रम्प समर्थकहरुलाई आतंककारी भनिन् । उनीहरुलाई डोनाल्ड ट्रम्पले उग्र बनाएको उनको आरोप छ । ‘हामीमाथि आतंककारीहरुले हमला गरेका थिए । तर, यसपटक

ट्रम्पविरुद्धको महाभियोगबारे तल्लो सदनमा बहस सुरु

डोनाल्ड ट्रम्पविरुद्धको महाभियोगबारे अमेरिकाको तल्लो सदनमा बहस सुरु भएको छ । गत साता आफ्नो समर्थकहरुलाई संसद् भवनमा हुलदंगा गर्न उक्साएको भन्दै ट्रम्पविरुद्ध सांसद्हरुले महाभियोग प्रस्ताव अघि बढाएका हुन् । छलफलमा बोल्दै डेमोक्रेटिक पार्टीकी क्यालिफोर्नियाकी सांसद् जुडी चुले संसद् भवनमा आक्रमण गर्ने ट्रम्प समर्थकहरुलाई आतंककारीको संज्ञा दिइन् । उनीहरुलाई डोनाल्ड ट्रम्पले उग्र बनाएको उनको आरोप छ । अमेरिकामा एकै कार्यकालमा दुुईपटक महाभियोग प्रस्ताव सामना गर्ने ट्रम्प पहिलो राष्ट्रपति हुन् । यसअघि गत वर्ष तल्लो सदनबाट (हाउस) महाभियोग प्रस्...