कैलालीः जिल्ला अदालत कैलालीमा गत बुधबारदेखि सुरु भएको टीकापुर घटनाको बहस सकिएको छ। ८ प्रहरी र एक नाबालकसहित नौ जनाको ज्यान गएको तीन वर्षअघिको घटनाको मंगलबार बहस सकिएको हो। घटनामा बाहलवाला सांसद् रेशमलाल चौधरीलाई मुख्य अभियुक्त बनाइएको छ। निर्वाचित सांसद् चौधरी मुद्दाकै कारण थुनामा छन्। अदालतले सफाइ दिएमा उनी थुनामुक्त