एनआरएनएको निर्वाचन गराउने जिम्मा संरक्षक परिषद्लाई

गैरआवासीय नेपाली संघ (एनआरएनए)को महाधिवेशनबारे अन्योल कायमै रहँदा परराष्ट्र मन्त्रालयले संघको विधानअनुसार निर्वाचन गराउने जिम्मा संरक्षक परिषद्लाई दिएको छ । कुमार पन्तले नेतृत्व गरेको अन्तर्राष्ट्रिय समन्वय परिषद्को कार्यकाल गत कात्तिक...

सम्बन्धित सामग्री

एनआरएनए निर्वाचन फेरि स्थगित, चुनावी प्रक्रियाबाट बिचलित हुन खोजेको आरोप

काठमाडाैं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को आइतबार र सोमबार हुने भनिएको निर्वाचन स्थगित भएको छ । संघको प्रतिनिधि विवाद मिलाउने जिम्मा लिएका अध्यक्ष कुमार पन्तले ४ महिनासम्म विवाद टुंग्गो लगाउन नसक्दा फेरि निर्वाचन रोकिएको हो । निर्वाचन गरिने भन्दै पटक पटक प्रतिबद्धता जनाएका पन्तलाई निर्वाचन प्रकृयाबाट बिचलित हुन् खोजेको आरोप लागेको छ । एनआरएनएको निर्वाचन […]

एनआरएनएको निर्वाचन गराउने जिम्मा संरक्षक परिषद्लाई

काठमाडौं, ७ मंसिर । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को महाधिवेशनबारे अन्योल कायमै रहँदा परराष्ट्र मन्त्रालयले सङ्घको विधानअनुसार निर्वाचन गराउने जिम्मा संरक्षक परिषद्लाई दिएको छ । कुमार पन्तले नेतृत्व गरेको अन्तर्राष्ट्रिय समन्वय परिषद्को कार्यकाल गत कात्तिक १ गते सकिएको थियो । सङ्घमा विवाद भएपछि परराष्ट्र मन्त्रालयले निर्वाचन गराउन संरक्षक परिषद्लाई जिम्मा दिएको हो । विभिन्न राष्ट्रिय समन्वय […]

एनआरएनएको निर्वाचन गराउन संरक्षक परिषद्लाई निर्देशन

परराष्ट्र मन्त्रालयले गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचन गराउने जिम्मा संरक्षक परिषद्लाई दिन निर्देशन दिएको छ । मन्त्रालयले सोमबार पत्र पठाउँदै परिषद्मार्फत निर्वाचन गर्न निर्देशन दिएको हो ।केही दिन अघिमात्र एनआरएनएको निर्वाचन आगामी डिसेम्बर १५ मा गर्ने घोषणा गरेको थियो । मन्त्रालयले दिएको निर्देशनअनुसार हाल संघमा देखिएका विवाद समाधान गरी २०२१ भित्रै १०औं अन्तर्राष्ट्रिय महाधिवेशन […]

एनआरएनएको निर्वाचन नोभेम्बर ३० भित्रै

काठमाडौँ : शनिवार मध्यरातमा बसेको गैरआवासीय नेपाली (एनआरएनए) केन्द्रीय समितिको बैठकले आफ्नो कार्यकाल ६ महिनाका लागि थप गर्दै मंसीर १४ गते (नोभेम्बर ३० तारिख) भित्र अधिवेशन गर्ने निर्णय गरेको छ।हाल रहेको मुख्य विवादको विषय महाधिवेशन प्रतिनिधि चयनको छानबिन गर्न अध्यक्ष कुमार पन्तले पूर्व अध्यक्षहरू रहेको समिति बनाउने निर्णय बैठकले गरेको छ। समिति बनाउने सबै जिम्मा पन्तलाई दिइएको छ।अक्टोबरको २३ देखि २५ तारिखमा हुने भनिएको दशौँ अन्तरराष्ट्रिय अधिवेशन परराष्ट्र मन्त्रालयको हस्तक्षेपका कारण रोकिएक