कैलाली । कैलालीको घोडाघोडी नगरपालिकाले खुल्ला प्रतिस्पर्धाबाट विद्यालयको प्रधानाध्यापक छनोट गरेको विषय थप पेचिलो भएको छ । नगरपालिकाले अनावश्यक हस्तक्षेप गरेको, शिक्षा नियमावली विपरीत काम गरेको र राजनीतिक पूर्वाग्रही भएको भन्दै नेकपा एमाले घोडाघोडी कमिटीले नगर प्रमुख खडक रावतलाई ज्ञापन पत्र बुझाएको छ । ८ बुँदे ज्ञापन पत्र बुझाउँदै नगर अध्यक्ष हेम सापकोटाले माग सम्बोधन […]