उत्तरगंगा जलाशययुक्त आयोजनाको इरानी परामर्शदाता गायब

काठमाडौं : पूर्ण जलाशययुक्त आयोजना उत्तर गंगा (८२८ मेगावाट) को विस्तृत इन्जिनियरिङ र टेण्डर डकुमेन्ट तयार गर्न ठेक्का पाएको इरानी परामर्शदातृ कम्पनी डेढ महिनादेखि सम्पर्कविहीन भएको छ । आयोजनाको प्रवद्र्धक तथा विद्युत् प्राधिकरणको सहायक कम्पनी उत्तरगंगा पावर कम्पनी लिमिटेडको पत्राचारको समेत वास्ता नगरी इरानको महाब घोड्स कन्सल्टिङ …

सम्बन्धित सामग्री

अमेरिकी प्रतिबन्धमा रहेको इरानी कम्पनीसँग ठेक्का तोड्ने उत्तरगंगाको निर्णय

अमेरिकी प्रतिबन्ध सूचीमा रहेको इरानी कम्पनीसँग उत्तरगंगा पावर कम्पनीले ठेक्का तोड्ने भएको छ । उत्तरगंगाले यसै साता इरानी कम्पनीसँग ठेक्का तोड्ने निर्णय गर्दै बिहीबार टर्मिनेसनको सूचनासमेत जारी गरिसकेको छ ।  बाग्लुङमा निर्माण हुने...