१० साउन, काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीवीफीन)ले मौद्रिक नीतिमार्फत चालिएका कदमले तरलता व्यवस्थानमा कठिनाइ देखिएको भन्दै आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि थप चुनौतिपूर्ण हुने बताएको छ । मौद्रिक नीतिबारेको धारणा सार्वजनिक गर्दै सीवीफीनले मौद्रिक नीतिबाट चालिएको मौद्रिक औजारले उत्पादनमुलक क्षेत्रमा लगानी विस्तार गर्दै आयात प्रतिस्थापन गर्ने र आत्मनिर्भर अर्थतन्त्रको निर्माणमा थप चुनौतीपूर्ण […]