मौसम बदलीसँगै आज देशका विभिन्न जिल्लामा भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागबाट प्राप्त अभिलेखअनुसार आजको पछिल्लो १२ घण्टाको अवधिमै लमजुङ, रोल्पा, प्यूठान, काभ्रेपलाञ्चोकमा भारी वर्षा मापन भएको छ । प्राप्त विवरणमा सबैभन्न्द बढी लमजुङमा ८७.४ मिलिमिटर (धेरै भारी नजिक) वर्षा भएको छ भने रोल्पामा ६५.२, प्यूठानमा ७४.६ र काभ्रेमा ६३.६ मिलिमिटर […]
Kathmandu. The Commission for the Investigation of Abuse of Authority (CIAA) has frequently faced questions regarding its tendency to file cases in a 'wholesale' manner. Despite this, the commission has yet to reform its approach.On Chaitra 26, the CIAA filed a charge sheet in the Special Court against former Chief Customs Administrator Arun Pokharel for corruption related to gold smuggling via vape. According to the charge sheet filed on Chaitra 26, former Chief Customs Officers at the airport customs office, Mukti Prasad Shrestha and Ambika Prasad Khwanal, were also named as defendants.A probe committee led by Deputy Secretary Ambika Khwanal...
काठमाडौं– सरकारले काठमाडौं उपत्यकाका नदी किनार, जोखिमपूर्ण सार्वजनिक र सरकारी जग्गा बनाइएका बस्तीहरू खाली गराउने कार्य जारी राखेको छ। यस क्रममा काठमाडौं महानगरपालिका वडा नम्बर ११ स्थित थापाथलीमा रहेको बस्ती खाली गरिएको छ भने वडा नम्बर ९ स्थित गैरीगाउँ र वडा नम्बर ३१ स्थित शान्तिनगरमा बस्ती खाली गर्ने क्रम जारी छ। यसैगरी, कागेश्वरी मनोहरा नगरपालिका […]
पाकिस्तानका प्रधानमन्त्री मोहम्मद शहबाज सरिफ र इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीबीच शनिबार भेटवार्ता भएको पाकिस्तानी प्रधानमन्त्रीको कार्यालयले जनाएको छ।
सरकारले शनिबारदेखि काठमाडौं उपत्यकाका सुकुमबासी बस्ती खाली गराउन सुरु गरेको छ। पहिलो दिन थापाथलीस्थित बागमती नदी किनारको अव्यवस्थित बस्ती शान्तिपूर्ण र सौहार्दपूर्ण रूपमा खाली गराइएको छ।
दिउँसोको वर्षाका कारण बीपी राजमार्गको जोखिमलाई मध्यनजर गर्दै सुरक्षा निकायले आवागमन बन्द गराइएको छ । जिल्ला प्रहरी कार्यालय धुलिखेलले उक्त राजमार्गन्गर्तत काभे्रपलाञ्चोकको नमोबुद्धस्थित कटुञ्जेदेखि रोशीको मङ्गलटार सडकखण्ड दिउँसो ३ः३० बजेदेखि बन्द गराएको हो । वर्षाका कारण रोशी खोलामा ठूलो बाढी आएकाले सम्भावित जोखिम नहोस् भन्ने हेतुले आवागमन बन्द गराइएको कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक […]