काठमाडौं (हाम्रो खेलकुद) – प्रादेशिक भलिबल रेफ्री दावा छिरिङ शेर्पाले विश्वको सर्वाेच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । उनले जेठ ९ गते बिहान ११ः३० बजे सगरमाथाको सफल आरोहण गरेको राष्ट्रिय भलिबल रेफ्री टुक बहादुर गुरुङले जानकारी गराए । यससँगै उनी भलिबलबाट सगरमाथाको शिर चुम्ने पहिलो व्यक्ति बनेका छन् । उनले सगरमाथा आरोहणको सुरुवात चैत […]
The post भलिबल रेफ्री दावाद्धारा सगरमाथाको सफल आरोहण first appeared on Hamro Khelkud.