नेदरल्यान्ड्स र अष्ट्रिया भिड्दै

एजेन्सी।युरोकप फुटबल अन्र्तगत आज हुने तेस्रो खेलमा नेदरल्यान्ड्स र अष्ट्रियाबीच प्रतिस्पर्धा हुँदैछ।नेरल्यान्ड्सको एम्सटरड्यामस्थित जोहन क्रुफ रंगशालामा हुने खेल नेपाली समयअनुसार राति १२ः४५ बजेबाट सुरु हुनेछ।युरोकपमा यसअघिको पहिलो खेलमा नेदरल्यान्ड्सले युक्रेनलाई ३–२ ले र अष्ट्रियाले नर्थ मेसोडोनियालाई ३–१ ले पराजित गरेको थियो। दुई टोली हालसम्म १८ पटक एकअर्काविरुद्ध भिड्दा नेदरल्यान्डसले ८ पटक र ६पटक अष्ट्रियाले जित्दा ४ खेल बराबरीमा सकिएको छ।

सम्बन्धित सामग्री

सुर्खेतमा ‘युरोपियन फिल्म फेस्टिभल २०२३’ हुँदै

सुर्खेत। ‘नेपाल युरोपियन फिल्म फेस्टिभल २०२३’ आज (बुधवार)देखि सुर्खेतमा शुरू हुने भएको छ । उक्त फिल्म फेस्टिभलको यो १२औं संस्करण हो, जसको आयोजक ‘द डेलिगेसन अफ युरोपियन युनियन नेपाल’ रहेको छ । फेस्टिभल शुक्रवारसम्म चल्नेछ । फेस्टिभलमा युरोपका आठ र नेपालका आठ लघु फिल्म प्रदर्शन गरिने नेपालका लागि युरोपियन युनियनकी राजदूत नोना डेपे्रजले जानकारी दिइन् । ‘मानवअधिकार प्रवद्र्धनमा फिल्मको भूमिका’ र ‘चलचित्रलाई कसरी बुझ्ने’ भन्ने शीर्षकमा अन्तरक्रियात्मक छलफल समेत हुने उनले बताइन् । उनका अनुसार ‘एनी डे नाउ’ शीर्षकको फिल्म देखाउँदै सुदूरपश्चिम विश्वविद्यालय महेन्द्रनगरबाट शुरू भएको फिल्म फेस्टिभल सुर्खेत हुँदै जेठ १ गते काठमाडौंस्थित चलचित्र विकास बोर्डको हलमा सम्पन्न हुनेछ । फेस्टिभलमा ‘अस्कर एण्ड लीली’ (अष्ट्रिया), ‘रमोना’ (स्पेन), ‘इयो स्टबने’ (लक्जेम्बर्ग, बेल्जियम, जर्मनी र इटली), ‘चाइल्डहुड’ (स्विडेन, लाटभिया, इराक), ‘इनभिजिबल’ (लिथुअनिया, लाट्भिया, युक्रेन, स्पेन), ‘डेटिङ अम्बर’ (आयरल्यान्ड, यूके) र ‘मित्र’ (नेदरल्यान्ड्स) छन् । फेस्टिभलमा नेपाली फिल्म ‘आई वान्टेड टु बी लाइक माधुरी दीक्षित’, ‘गोर्खा गर्ल’, ‘ब्लुज अफ पिंक’, ‘जुन्को’, ‘बागथान’, ‘लिभिङ विथ डिग्निटी’, ‘फोर नाइटस’ र ‘ड्रिफ्टिङ क्लाउड्स’ देखाइने बताइएको छ ।

१४ देशमा देखियो कोभिडको नयाँ भेरियन्ट : यस्तो छ सरकारको तयारी

काठमाडौं : विश्वभरी महामारीको रूपमा फैलिएको कोरोना भाइरसको नयाँ भेरियन्ट(ओमिक्रोन) विश्वका १४ मुलुकमा फैलिएको छ। दक्षिण अफ्रिकाबाट सुरु भएको सो भाइरस छोटो समयमा १४ मुलुकमा फैलिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ। दक्षिण अफ्रिका, बोत्स्वाना, बेलायत, नेदरल्यान्ड्स, जर्मनी, हङकङ, इटाली, बेल्जियम, इजरायल, डेनमार्क, अष्ट्रिया, चेक रिपब्लिक, अष्ट्रेलिया र क्यानडा  लगायतका देशमा कोरोनाको नयाँ भेरियन्ट देखिएको छ। यसरी छोटो समयमा फैलिएको भाइरसबाट नेपाल उच्च जोखिममा रहेको विज्ञहरूले ब

यी हुन् युरोकपको नकआउट चरणमा प्रवेश गरेका टिम, कुन टिमले को सँग खेल्दै

काठमाडौं : युरोकप अन्तर्गत समूह चरणका खेल सकिएसँगै अन्तिम १६ पुग्ने सबै टिमको टुंगो लागेको छ। बुधबार राति सकिएको खेलपछि प्रिक्वाटरफाइनल अर्थात् अन्तिम १६ मा पुग्ने टिमहरुको अन्तिम टुंगो लागेको हो। नकआउट चरणमा प्रवेश गरेलगत्तै बलिया टिमले सुरुमै भिड्नुपर्ने देखिएको छ। यस पटक साविक विजेता पोर्चुगल, उपविजेता फ्रान्स, इटाली, जर्मनी, वेल्स, डेनमार्क,अष्ट्रिया, नेदरल्यान्ड्स, चेक रिपब्लिक, बेल्जियम, क्रोएसिया, स्पेन, स्विट्जरल्यान्ड, इंग्ल्यान्ड, युक्रेन र स्विडेनले नकआउट चरणमा स्थान बन

युरोकपमा आज तीन खेल, इंग्ल्याण्ड र क्रोएसिया भिड्दै

एजेन्सी। युरोकप अन्तर्गत आज तीन खेलहरु हुँदैछन्। पहिलो खेलमा समूह 'डी' मा रहेका इंग्ल्यान्ड र क्रोएसियाबीच वेम्बली स्टेडियममा प्रतिस्पर्धा हुनेछ। गत विश्वकपकाे उपविजेता क्रोएसिया बलियो टोली इंग्ल्याण्डबीचको खेल रोमाञ्चक हुने अपेक्षा गरिएको छ। यस्तै आजै हुने दोस्रो खेलमा अष्ट्रिया र नर्थ म्यासेडोनिया तथा तेस्रो खेलमा नेदरल्यान्ड्स र युक्रेनबीच प्रतिस्पर्धा हुनेछ।