दुईको हत्या अभियोगमा तामाङ पक्राउ

सिन्धुपाल्चोक– सिन्धुपाल्चोक बलेफी गाउँपालिका–७ स्थित माथिल्लो चिम्लिङमा दुईजनाको हत्या आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । हत्या अभियोगमा ठाउँका विजयबहादुर तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी दक्षकुमार बस्नेतले बताए । आइतबार बेलुका पौने ८ बजेको समयमा तामाङले खुकुरी प्रहार गरी दुईजनाको हत्या गरेको प्रहरीले जनाएको छ । हत्यापश्चात भागेका उनलाई राति ९ […]

सम्बन्धित सामग्री

नुवाकोटमा आमाछोरीको हत्या अभियोगमा एकजना पक्राउ

नुवाकोट : दुप्चेश्वर गाउँपालिका–५ बालकुमारीको भंगेरीमा आमाछोरीको हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। सोही स्थानका २१ वर्षका पुष्कल भनिने सोनम तामाङ पक्राउ परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक रूपक खड्काले जानकारी दिए। खड्काका अनुसार तामाङ घरेलु हतियारसहित मृतकको घरतर्फ गएको देखिएको र घटनास्थलमा हतियार र उनको चप्पल भेटिएको छ ।घटनालगत्तै उनी फरार रहेका उनी काठमाडौंतर्फ जान लागेको समयमा मंगलबार बिहान पक्राउ परेका हुन्।सोमबार स

आषिश दर्जीको हत्या गरेको अभियोगमा तामाङ पक्राउ

सुनसरी,२८ असार । बराहक्षेत्र नगरपालिका–६ मुनाल चोक बस्ने ४० वर्षीय आषिश दर्जीको हत्या गरेको अभियोगमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । दर्जीको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने २५ वर्षीय सबिन तामाङ सोमबार राति पक्राउ परेका हुन् । मादक पदार्थ सेवन गरी उनीहरूबीच झैं–झगडा हुँदा सबिनले आशिषलाई छातीमा छुरा प्रहार गरी घाइते बनाएको भन्ने […]

सिन्धुपाल्चोक हत्या प्रकरण : फरार तामाङ पक्राउ

सिन्धुपाल्चोक बलेफी गाउँपालिका(७ स्थित माथिल्लो चिम्लिङमा दुई जनाको हत्या आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । हत्या अभियोगमा ठाउँका  विजयबहादुर तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी दक्षकुमार बस्नेतले बताए ।आइतबार बेलुका पौने ८ बजेको समयमा तामाङले खुकुरी प्रहार गरी दुई जनाको हत्या गरेको प्रहरीले जनाएको छ । हत्यापश्चात भागेका उनलाई राति ९ बजे कुलबाध सामुदायिक वनमा लुकिछिपी रहेको अवस्थामा प्रहरीले फेला पारेको थियो ।गाउँमा हत्याको घटना भएलगत्तै तत्काल प्र

बाँसको भाटा प्रहार गरी दुईजनाको हत्या गर्ने तामाङ पक्राउ

सिन्धुपाल्चोक, २४ माघ । दुई व्यक्तिको हत्या गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् । बलेफी गाउँपालिका–७ बस्ने ७० वर्षीया बसुमायाँ तामाङ र ५९ वर्षीया सन्तवीर तामाङको हत्या गरेको अभियोगमा सोही गाउँपालिका–७ माथिल्लो चिम्लिङ बस्ने ३८ वर्षीय बिजय तामाङलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो। मादक पदार्थ सेवन गरेका बिजयले बसुमायाँ र सन्तवीरलाई ढुङगा तथा […]

दोङ हत्याका अभियुक्त १२ वर्षपछि पक्राउ

काभ्रे : जिल्लाको तेमाल गाउँपालिका–९ स्थित मच्छेपौवाका तीर्थमान दोङको हत्याका मुख्य अभियुक्त पक्राउ परेका छन्।घटनाको १२ वर्षपछि दोङ हत्याका फरार मुख्य अभियुक्त ४७ वर्षीय ज्वाला भनिने पदमवीर लामा तामाङ पक्राउ परेका हुन्।मुख्य अभियुक्त लामालाई रामेछापको सुनापति गाउँपालिका–५ खनियापानीमा लुकेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ। १२ वर्षअघि रामेछापको खाँडादेवी गाउँपालिका–१ राकाथुममा दोङको हत्या भएको थियो।दोङका आफन्त पृथीमान दोङले हत्यामा ज्ञानबहादु

झारफुक गर्ने क्रममा श्रीमती र छोरीको हत्या गरेको आरोपमा पक्राउ

झारफुक गर्ने क्रममा आफ्नै श्रीमती र छोरीको हत्या गरेको अभियोगमा इलामको देउमाई नगरपालिका–५, बारुङका ३३ वर्षीय कमल तामाङ पक्राउ परेका छन् । मंगलबार बिहान ६ बजे उनले आफ्नै घरभित्र परिवारका सदस्य राखी धामी बसी झारफुक गर्ने क्रममा आफ्नै बिरामी श्रीमती ३४ वर्षीय सीता तामाङ र छोरी १६ वर्षीया शिक्षा तामाङको घाँटी तथा शरीरको विभिन्न भागमा टोक्दा उनीहरुको मृत्यु भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।प्रहरीका अनुसार तामाङकी श्रीमती बेलाबखत बेहोस हुने गरेको र सोही क्रममा झारफु

हत्या गरी आँगनमै पुर्ने २ जना पक्राउ

मेलम्ची नगरपालिका–१० सिम्लेफाँटका नेत्रप्रसाद दाहालको हत्या गरी फरार रहेको आरोपमा दुई व्यक्ति पक्राउ परेका छन् । काभ्रे खानीखोला–८ का कृष्ण मगर र सिन्धुपाल्चोक लिसङ्खुपाखर–७ का छिरिङ तामाङ पक्राउ परेको जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताए ।गत असोज १९ गते साँझदेखि हराएका दाहालको भोलिपल्ट घरकै आँगनमा बालुवामा पुरिएको अवस्थामा शव फेला परेको थियो । घरअगाडि आँगनमा मानिसको दुवै खुट्टाको औँला मात्र देखिने गरी खाल्डो खनी बालुवाले पुरेको अ

ओखलढुंगामा भाइले गरे दाजुको हत्या

ओखलढुंगामा आफ्नै भाइले दाजुको हत्या गरेका छन् । जिल्लाको खिजीदेम्बा गाउँपालिका ५ ढाडखर्कमा अंशबन्डासम्बन्धी विवाद हुँदा ६७ वर्षीय शेरबहादुर तामाङले आफ्नै दाजु ६८ वर्षीय मित्रबहादुर तामाङको हत्या गरेका हुन् । हत्या आरोपमा मृतकका भाइ शेरबहादुर र उनका छोरा ३६ वर्षीय वीरबहादुर तामाङ पक्राउ परेका छन् । उनीहरुलाई हत्यामा प्रयोग गरेका खुकुरी र दापसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।आक्रमणपछि टाउकोमा गहिरो चोट लागेर मित्रबहादुरको घटनास्थलमा नै मृत्यु भएको ओखलढुंगा प्रहरी

घरायसी विवादमा श्रीमाले गरे श्रीमतीको हत्या

भोजपुर घर भई हाल इलाम देउमाई नगरपालिका-४ चित्रे डेरा गरी बस्ने ४५ वर्षीय ताकबहादुर तामाङ पक्राउ परेका हुन्।