काठमाडौं– प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्याय परिषद्को बैठक बोलाएका छन् । सर्वोच्च अदालतमा रिक्त न्यायाधीश पदपूर्तिको प्रक्रिया अघि बढाउन प्रधानन्यायाधीश शर्माको अध्यक्षतामा मंगलबार दिउँसो १ बजे परिषद् बैठक बस्दैछ । बैठकमा सर्वोच्च अदालतमा रिक्त न्यायाधीश पदमा नियुक्तिका लागि सिफारिस गर्ने विषयमा छलफल हुने छ । सर्वोच्च अदालतमा अहिले चार न्यायाधीशको पद रिक्त छ । रिक्त पदमा […]
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा खस–आर्यतर्फबाट केन्द्रीय सदस्य पदमा निर्मल रिजालले उम्मेदवारी घोषणा गरेका छन् । रिपोर्टर्स क्लब नेपालमा आज पत्रकार सम्मेलन गर्दै रिजालले उम्मेदवारी घाेषणा गरेका हुन् । आफ्नाे उम्मेदवारी घाेषणा गर्दै उनले पार्टीभित्र देखिएको विभाजन र गुटगत गतिविधिको अन्त्य गर्दै कांग्रेसलाई एकताबद्ध, आधुनिक र जनमुखी बनाउनुपर्ने बताएका छन्। रिजालले आफ्नो उम्मेदवारी व्यक्तिगत […]
१९ असोज, काठमाडौंं । दशौं राष्ट्रिय खेलकुदको सचिवालय स्थापना गरिएको छ । सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रंगशाला परिसरमा कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले सचिवालयको उद्घाटन गरेका हुन् ।
उद्घाटनमा कर्णालीकासामाजिक विकास मन्त्री जितबहादुर मल्ल र राखेप …
१९ असोज, काठमाडौं । नेपाली कांग्रेसले सहमहामन्त्रीको संख्या १५ जना बनाउने भएको छ । समावेशिताका आधारमा ९, खुलाबाट २ र सभापतिले मनोनीत गर्ने चारसहित १५ जना सहमहामन्त्री हुने भएका छन् ।
महिला, आदिवासी जनजाति, दलित, मधेशी, …