इराकी प्रधानमन्त्रीको हत्या प्रयास

इराकका प्रधानमन्त्री मुस्तफा अल—कादिमीको हत्या प्रयास भएको छ । प्रधानमन्त्री निवासमै रहेका बेला उनको हत्या प्रयास भएपनि सावधानीका कारण प्रधानमन्त्री बाँच्न सफल हुनुभएको सैन्य अधिकारीहरुले जनाएका छन् ।   इराकी संयुक्त कारबाही कमाण्डले जारी गरेको वक्तव्यमा उनीमाथि अज्ञात व्यक्तिहरुले आइतबार ड्रोन आक्रमण गरेको उल्लेख गरिएको छ ।  घटना हुनु अगाडि नै प्रधानमन्त्री घटनास्थलबाट भागेकाले उनलाई कुनै असर नपरेको र उनको अवस्था सामान्य नै रहेको अधिकारीहरुले जनाएका छन् । घटनालगत्तै उनलाई अ

सम्बन्धित सामग्री

इराकी प्रधानमन्त्रीको हत्या प्रयास: बाँच्न सफल भएपछि शान्ति वार्ताका लागि आह्वान

इराकी प्रधानमन्त्री मुस्तफा अल -काधिमीले आइतबार आफ्नो आधिकारिक निवासलाई लक्षित गरी ड्रोनद्वारा गरिएको हत्या प्रयासको आलोचना गर्दै देशको भविष्यका लागि सबै इराकीहरूबीच शान्ति वार्ताका निम्ति आह्वान गरेका छन् । अल- काधिमीले आफ्नो आधिकारिक ट्विटर पेजमा पोस्ट गरिएको भिडियोमा आफू र आफ्नो निवासमा रहेका अन्य कामदारहरू सुरक्षित रहेको पुष्टि गर्दै ‘कायरतापूर्ण क्षेप्यास्त्र र कायर ड्रोनले मातृभूमि […]

इराकी प्रधानमन्त्री अलकादिमीको हत्या प्रयास, छ सुरक्षाकर्मी घाइते

इराकी प्रधानमन्त्री मुस्तफा अल–कादिमीको हत्या प्रयास भएको छ । राजधानी बगदादस्थित उनको घरमा उनको हत्या प्रयास भएको हो ।