हिमपात हुदाँ जनजीवन कष्टकर, किसान खुशी

बाजुरा / बाजुरामा बिहीबार रातिदेखि हिमपात शुरु भएको छ । भारी हिमपातसंगै अत्याधिक चिसो बढेकाले यहाँको जनजीवन कष्टकर भएको छ । बाक्लो हिमपातका कारण किसान उत्साहित र खुशी भएका छन् भने व्यापारी चिन्तित भएका छन् । समयमै हिमपात र बर्षा नहुँदा खेतमा लगाइएका हिउँदेबाली सुक्ने भए भन्दै किसान चिन्तित बनेका थिए । मङ्सिरबाट हिमपात हुनुपर्नेमा... The post हिमपात हुदाँ जनजीवन कष्टकर, किसान खुशी appeared first on Purbeli News.

सम्बन्धित सामग्री

तस्वीर : डोल्पाको माझफाल गाउँमा परेको हिमपात

डोल्पाको माझफाल गाउँमा भएको भारी हिमपात । हिउँ परेपछि हिउँदे बाली राम्रो हुने भएकाले किसान खुशी छन् भने हिमपातका कारण यहाँको जनजीवन कष्टकर बनेको छ । तस्वीर : रासस

डोल्पामा भारी हिमपात, जनजीवन कष्टकर

डोल्पा- डोल्पाको माझफाल गाउँमा भएको भारी हिमपात भएको छ । हिउँ परेपछि हिउँदे बाली राम्रो हुने भएकाले किसान खुशी छन् । तर हिमपातका कारण बढेको चिसोले जनजीवन कष्टकर भएको छ । हिमपातले बाहिर निस्कन सर्वसाधारणलाई समस्या भएको छ ।

हिमपातले सेताम्मे डोल्पाको माझफाल

डोल्पाको माझफाल गाउँमा भएको भारी हिमपात । हिउँ परेपछि हिउँदे बाली राम्रो हुने भएकाले किसान खुशी छन् भने हिमपातका कारण यहाँको जनजीवन कष्टकर बनेको छ । तस्वीरः हेमन्त केसी/रासस