२५ असार, काठमाडौं । राजश्व संकलन गर्ने बैंकका शाखा तथा काउन्टरहरु भोलि शनिबार पनि खुला नै रहने भएका छन् । चालु आर्थिक वर्षको अन्तिम शनिबार भएका कारण बैंकहरले राजस्व संकलनका लागि समस्या नहोस् भनेर सेवा सुचारु राख्ने भएका हुन् । त्रैमासको अन्तिम दिन सार्वजनिक बिदा वा २५ गते पछाडि शनिबार परेमा शाखा कार्यालयहरु खुला राख्न […]