अदालतले खोजिरहेका प्रदेशमन्त्री खत्री एक सातादेखि काठमाडौंमै: 'ठेकेदार' मन्त्रीलाई बचाउन नेकपा नेताहरुको दौडधुप :: Pahilopost.com

सुर्खेत: बैंकिङ कसुरसम्बन्धी मुद्दामा बयानका लागि पेश गर्न अदालतले आदेश जारी गरेका कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री खड्कबहादुर खत्री एक साताअघिदेखि काठमाडौंमै रहेका छन्। सोमवार पाटन उच्च अदालतका न्यायाधीशद्वय श्रीकान्त पौडेल र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले समाव्हान म्याद जारी गर्न माग गरिएको मुद्दामा फरार अभियुक्तका रुपमा रहेका मन्त्री खत्रीलाई

सम्बन्धित सामग्री

‘जेलर’ रिलिजपछि रजनीकान्त हिमालय क्षेत्रको यात्रामा निस्किने

काठमाडौं । दक्षिण भारतीय सुपरस्टार रजनीकान्त आगामी फिल्म ‘जेलर’लाई चर्चामा छन् । अब यो फिल्मको दौडधुप सकेर उनी शान्ति खोज्दै हिमालयको आध्यात्मिक यात्रामा निस्किने भएका छन् । ‘जेलर’सँग सम्बन्धित काम सकेपछि आगामी सातादेखि उनले पुनः आध्यात्मिक यात्रा सुरु गर्न लागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यी साउथ सुपरस्टारले धेरै वर्षदेखि आध्यात्मिक साधना गर्दै आएका छन् […]

दुर्गन्धित काठमाडौं ! दुई सातादेखि फोहोर सडकमै, बालेनको दौडधुप कायमै

काठमाडौं । कम्तिमा पनि दुई सातादेखि काठमाडौं महानगरपालिकासहित आसपासका क्षेत्रको फोहोर उठ्न सकेको छैन । कतिपय स्थानमा चुनावदेखि नै फोहोर नउठेको स्थानीय बताउँछन् । काठमाडौंसहित १८ वटा नगरपालिकाको फोहोर फाल्ने ठाउँ नुवाकोट सिसडोलका स्थानीयले यसअघि सरकारले गरेको सम्झौता पूर्ण कार्यान्वयन नभएको भन्दै अवरोध गरेपछि काठमाडौंको फोहोर उठ्न नसकेको हो । फोहोरमैला व्यवस्थापनका...

मल नपाएर गहुँ नछरेको अधिकांश किसानको गुनासो

गहुँ छर्ने तयारीमा रहेका बाँके र बर्दियाका सयौं किसान अहिले मल नपाएर हैरान छन् । दुई सातादेखि मलका लागि दौडधुप गरिरहे पनि मल नपाएर गहुँ छर्न नसकेको जनाउँदै भारतबाट आएको महङ्गो मल खरिद गर्न बाध्य भएको उनीहरुको गुनासो छ ।

मल अभावले किसान मारमा

खेत जोतेर तयार छ । यहाँका किसानले गहुँ छरेका छैनन् । ‘डीएपी मलबिना कसरी गहुँ छर्ने ? उब्जनी हुँदैन,’ बाँकेको जानकी गाउँपालिका मानपुरका किसान उद्धव यादवले भने, ‘दुई सातादेखि मलका लागि दौडधुप गरिरहेको छु । भेटेको छैन ।’ उद्धवमात्रै होइन, बाँके र बर्दियाका हजारौं किसान अहिले मलका लागि दौडधुप गरिरहेका छन् । तर, मल नपाउँदा हिउँदे बाली लगाउने समय घर्किंदै गएको उनीहरूले गुनासो छ ।