काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत बिहान ११ बजे राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दैछ । बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० माथि छलफल गर्न गठित उपसमितिको प्रतिवेदन पेश, निर्माणमुखी सामाग्रीको व्यवस्थापन तथा नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० […]
काठमाडौँ । लोक सेवा आयोगले सहसचिव वा सो सरह पदमा उम्मेदवार सिफारिस गरेको छ । काठमाडौँ केन्द्रिय कार्यालयले एक सूचना जारी गरी सहसचिव वा सो सरह पदमा उम्मेदवार सिफारिस गरेको जानकारी दिएको हो । लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नम्बर १७१५५/०८१-८२(आ.प्र.) नेपाल इञ्जिनियरिंग सेवा, सिभिल समूह, स्यानिटरी उपसमूह, रा.प. प्रथम श्रेणी, सहसचिव वा सो […]
विश्वविद्यालयको पाठ्यक्रममा कम्पनीको विकासक्रममा नारदस्मृतिको उल्लेख नहुनु र एकोहोरो कम्पनीको शुरुआत बेलायतबाट भएको हो भनेर अध्ययन/अध्यपान गराइनु ‘कस्तुरीले आफ्नो जिउबाट आएको सुगन्ध थाहा नपाएर अन्यत्र भौंतारिँदै र्हिड्नु जत्तिकै’ हो ।
काठमाडौं– भारत सरकारको अनुदान सहयोगअन्तर्गत नेपालमा शिक्षा, स्वास्थ्य र संस्कृति क्षेत्रमा कार्यान्वयन हुने १० वटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको समझदारी पत्रमा हस्ताक्षर भएको छ । भारतको सहयोगमा कूल ६२ करोड पाँच लाखको लागतमा नेपालमा १० वटा उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआइसीडीपी) सञ्चालन गर्न काठमाडौंस्थित भारतीय दूतावास, नेपाल सरकारको सङ्घीय मामिला तथा सामान्य प्रशासन […]
२० चैत, सुर्खेत । मध्यपश्चिम विश्वविद्यालय (एमयु)को स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा कांग्रेस निकट नेविसंघको प्टयानलै विजयी भएको छ ।
स्ववियु सभापतिमा नेविसंघका विकेक खड्का विजयी भएका छन् । खड्काले ११८८ मत ल्याएर विजयी भएका …
एजेन्सी - इङ्लिस प्रिमियर लिगमा मंगलवार दोस्रो स्थानको आर्सनल र तेस्रो स्थानको नटिङ्घम फरेस्ट विजयी भएका भएक छन् । आर्सनलले फुलहमलाई २-१ ले पराजित गर्यो । टोलीले शीर्ष स्थानको लिभरपुलसँग दूरी ९ अंकमा झारेको छ । मिकेल मेरिनोले खेलको ३७ औँ मिनेटमा गोल गर्दै आर्सनललाई अग्रता दिलाए । खेलको ७३ औं मिनेटमा बुकायो साका अर्को