२० र २१ मंसिरमा नेपालगञ्ज कन्क्लेभ हुने

नेपालगञ्ज कन्क्लेभको दोस्रो संस्करण आगामी २० र २१ मंसिरमा बाँकेको नेपालगञ्जमा हुने भएको छ । समृद्ध र दिगो भविष्यको बाटोमा  थिममा गर्न लागिएको कन्क्लेभमा विभिन्न आठवटा सत्रमा बहस हुनेछ । धारा नेपालगञ्ज म्याराथनको पूर्वसन्ध्यामा आयोजना हुँदै आएको कन्क्लेभ नेपाल युवा उद्यमी मञ्च नेपालगञ्ज च्याप्टरसँगको सहकार्यमा क्रियटिभ ह्याण्डसले आयोजना गर्दै आएको छ...

सम्बन्धित सामग्री

क्यान महासंघले ब्लकचेन कन्क्लेभ गर्ने

काठमाडौँ- सूचना तथा सञ्चार प्रविधि क्षेत्रको छाता संगठन कम्प्युटर एसोसिएन नेपाल महासंघ (क्यान महासंघ) को आयोजनामा भदौ ३१ गते नेपाल ब्लकचेन कन्क्लेभ हुने भएको छ । ब्लकचेन प्रविधिबारे सचेतना, प्रोत्साहन तथा प्रवर्द्धन गर्न सरोकारवालाहरूबीच वृहत् अन्तर्क्रिया एवं सहकार्य गर्ने उद्धेश्यले अन्तर्राष्ट्रियस्तरको कन्क्लेभ हुन लागेको हो । कन्क्लेभको सह-आयोजकमा ब्लकचेन टेक्नोलोजीमा आठ वर्षदेखि कार्यरत क्लक बी […]

भोलि ह्याबिट्याट इन्नोभेसन कन्क्लेभ हुँदै

चैत ३ गते शुक्रबार ह्याबिट्याट इन्नोभेसन कन्क्लेभ २०२३ आयोजना हुने भएको छ । काठमाडौं विश्वविद्यालयको मेकानिकल इन्जिनियरिङ विभागका विद्यार्थीले आयोजना गरेको उक्त कन्क्लेभ शुक्रबार बिहान ८ बजेदेखि होटल हायात प्लेसमा सुरू हुने भएको हो । कार्यक्रममा मुख्य वक्ताको रूपमा राष्ट्रिय योजना आयोगकी पूर्व सदस्य प्रा. डा. संगीता सिंहले आफ्नो प्रस्तुती दिनेछिन् ।  क्लेक्लेभमा...

नेपाल हस्पिटालिटी कन्क्लेभ–२०२२ हुँदै

होटल संघ नेपालले ‘नेपाल हस्पिटालिटी कन्क्लेभ–२०२२’ गर्ने भएको छ ।कोभिड–१९ का कारण तय गरेको ‘नेपाल हस्पिटालिटी कन्क्लेभ–२०२२’ आगामी ८ असोजमा आयोजना गर्ने भएको हो । संघको अर्धवार्षिक साधारणसभाका बखत उक्त सम्मेलनको समेत समुद्घाटन गरिने संघले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ ।लामो समयदेखि तयारी गरिएको नेपालकै पहिलो आतिथ्यता सम्मेलन ‘नेपाल हस्पिटालिटी कन्क्लेभ–२०२२’ दिवसीय सम्मेलनमार्फत […]

फोन पे डिजिटल इकोनोमी कन्क्लेभ सम्पन्न

काठमाडौं । मुलुकको अर्थतन्त्रमा देखिएको बढ्दो डिजिटाइजेसनलाई दृष्टिगत गर्दै आयोजना गरिएको दोस्रो संस्करणको फोन पे डिजिटल इकोनोमी कन्क्लेभ २०२२ सम्पन्न भएको छ । ब्रान्ड वर्थ प्रालिले आयोजना गरेको एक दिने कन्क्लेभ शुक्रबार काठमाडौंमा सम्पन्न भएको हो । कन्क्लेभलाई नेपाल सरकारका सूचना सञ्चार तथा प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले उद्घाटन गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री […]

फोन पे डिजिटल इकोनोमी कन्क्लेभ सम्पन्न

मुलुकको अर्थतन्त्रमा देखिएको बढ्दो डिजीटाइजेसनलाई दृष्टिगत गर्दै आयोजना गरिएको दोस्रो संस्करणको फोन पे डिजिटल इकोनोमी कन्क्लेभ २०२२  सम्पन्न भएको छ । ब्राण्डवर्थ प्रालिले आयोजना गरेको एक दिने कन्क्लेभ सम्पन्न भएको हो । कन्क्लेभलाई नेपाल सरकारका सूचना सञ्चार तथा प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले उद्घाटन गरेका थिए । कार्यक्रमलाई सम्बोधन गदैै मन्त्री कार्कीले  डिजिटल भुक्तानी सरकारको प्राथमिकतामा रहेको बताए । उनले यस कार्यक्रमबाट आउने निष्कर्षलाई सरकारले दस्तावेज गर्दै नीति

फोन पे डिजिटल इकोनोमी कन्क्लेभ आज

मुुलुकको अर्थतन्त्र तिब्र रूपमा डिजिटाइजेशन तर्फ गइरहेको कुरालाई मध्यनजर गर्दै फोन पे डिजिटल इकोनोमी कन्क्लेभ सुरु हुन लागेको छ । ब्राण्डवर्थ प्रालिको आयोजनामा होटल सोल्टीमा आज अर्थात शुक्रबार बिहान १० बजेदेखि कार्यक्रम सुरु हुन लागेको हो । कन्क्लेभको मुख्य उद्धेश्य कोभिड १९ प्रभावबाट सामान्यकृत हुदै गएको आर्थिक गतिविधी र जनजिवनमा डिजिटाइजेशनलाई कसरी आर्थिक...

असार पहिलो साता ‘ह्वावे डिजिटल नेपाल कन्क्लेभ’ हुँदै

आइसिटी फाउण्डेशन नेपालको आयोजनामा असार पहिलोसाता दुई दिने ‘ह्वावे डिजिटल नेपाल कन्क्लेभ २०२२ इन एसोसिएसन विथ इन्फोडेभलपर्स’ आयोजना हुने भएको छ । ह्वावेले आयोजना गर्न लागेको कन्क्लेभ असार ४ र ५ गते द सोल्टी काठमाडौंमा हुनेछ ।यस कार्यक्रममा नेपालको सफ्टवेयर क्षेत्रको कम्पनि ‘इन्फोडेभलपर्स’ इन एसोसिएसन समेतको सहभागीता रहनेछ । कन्क्लेभमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरबाट ६० जना र अन्य ७ सय जनाभन्दा बढीको सहभागीता रहने छ ।डिजिटल रुपान्तरणको लागि डिजिटल नेपाल कन्क्लेभको नारा

प्रेसिडेन्सियल आइटी कन्क्लेभ शुरू, आईटी करियर, एआई र मेटाभर्स बारे छलफल हुँदै

होटल याक एण्ड यतीमा प्रेसिडेन्सियल आइटी कन्क्लेभ शुरू भएको छ । प्रेसिडेन्सियल बिजनेस स्कुल र लिभिङ विथ आइसिटीले आयोजना गरेको उक्त कन्क्लेभ शुरू भएको हो ।  दोस्रो संस्करणको रुपमा आयोजना हुन लागेको कन्क्लेभमा पछिल्लो समयका प्रविधिहरु र त्यसले ल्याएको व्यवसायिक परिवर्तन बारे छलफल गरिनेछ ।  आइटी पढ्न खोज्ने तथा यस क्षेत्रमा करियर बनाउन खोजीरहेका र आइटीका इमर्जिङ...

पुस ८ गते प्रेसिडेन्सियल आईटी कन्क्लेभ आयाेजना हुँदै

प्रेसिडेन्सियल बिजनेस स्कुलले प्रसिडेन्सियल आइटी कन्क्लेभ २०२१ आयोजना गर्ने भएको छ । यो वर्ष संस्थाले प्रसिडेन्सियल आइटी कन्क्लेभको दोस्रो संस्करण आयोजना गर्ने भएको हो । यो कन्क्लेभ २३ डिसेम्बरको दिन एकबजे देखि याक एण्ड यति होटेलमा आयोजना गरिने आयोजकले बताएका छन् ।   यस आइटी कन्क्लेभमा पछिल्लो समयका प्रविधिहरु र त्यसले ल्याएको व्यवसायिक परिवर्तन बारे छलफल गरिनेछ ।...

इन्फर्मेसन कन्क्लेभ २०२१ सम्पन्न, उत्कृष्ट विश्वविद्यालयका बारेमा छलफल

बेलायती शैक्षिक प्रणालीका बारेमा जानकारी गराउन एड्भोयको इन्फर्मेसन कन्क्लेभ एड्भोय नेपालले साे कार्यक्रम आयोजना गरेकाे हो ।