कास्कीमा सबैभन्दा धेरै वर्षा, २४ घण्टामा ३ सय २६ मिलिमिटर वर्षा मापन

कास्की - गएको २४ घण्टामा कास्कीमा सबैभन्दा धेरै वर्षा भएको छ । गएको २४ घण्टामा कास्कीको लामपाटनमा रहेको मापन केन्द्रमा ३ सय २६ मिलिमिटर वर्षा मापन भएको मौसमविद् मञ्जु बासीले जानकारी दिनुभयो । उहाँका अनुसार गएको १२ घण्टामा ३ सय ९ मिलिमिटर वर्षा भएको छ । २४ घण्टामा १० मिलिमिटर वर्षा हुनुलाई हल्का वर्षा मानिन्छ । यस्तै, १० देखि ५० मिलिमिटरलाई मध्यम, ५० देखि १ सय मिलिमिटर वर्षालाई ठूलो र एक सयभन्दा बढी मिलिमिटर वर्षा हुनुलाई अति ठूलो वर्षा भनिन्छ । अहिले पनि कास्कीसहित देशका धेरै ठाउँमा पानी परिरहेको छ। आज प्र...

सम्बन्धित सामग्री

गाजामा इजरायलको बम वर्षा ३ सयको मृत्यु

काठमाडौं : इजरायलले पछिल्लो २४ घण्टामा गाजा क्षेत्रमा गरेको भीषण आक्रमणमा ३ सय बढीको मृत्यु भएको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू र हमासबीच एक अर्कालाई धम्की दिने शिलशिला बढ्दा इजरायली सेनाले गाजामा भारी मात्रामा बम वर्षा गरेको हो। लगभग ध्वस्त भइसकेको उत्तरी गाजामा इजरायली सेनाले पुनः ठूलो मात्रामा बम वर्षा गरेको अल जजिराले उल्लेख गरेको छ। गाजाको स्वास्थ्य मन्त्रालयका प्रवक्ता अशरफ अल–कुद्राले पछिल्लो २४ घण्टामा २ सय ९७ जनाको मृत्यु भएको पुष्टि भएको र साढे ५ सय ब

पश्चिम नेपालका जिल्लाहरुमा भारी वर्षा

काठमाडौं । पश्चिम नेपालमा बुधबार रातीदेखि भारी वर्षा भईरहेको छ । नवपरासीदेखि पश्चिम कञ्चनपुरसम्मै भारी वर्षा भईरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । नवलपरासी, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र डडेलधुरामा बुधबार राती भारी मात्रामा वर्षा भएको विभागले जनाएको छ । वुद्ध जन्मस्थल लुम्बिनी आसपासमा पछिल्लो २४ घण्टामा १ सय ४२ […]

गएराति काठमाण्डौ उपत्यकासहित केही ठाउँमा ठूलो वर्षा : आज पनि पानी पर्ने

काठमाण्डाै - गएराति देशका धेरै ठाउँमा मनसुनी वर्षा भएको छ । गण्डकी, कोशी र बाग्मती  प्रदेशका केही ठाउँमा ठूलो वर्षा भएको छ । ठूलो वर्षाका कारण यी प्रदेशका केही नदी तथा खोलामा पानीको बहाव बढेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा लमजुङको खुदी बजारमा १३० मिलिमिटर पानी परेको छ । यस्तै, लमजुङकै कुन्सामा १०३ मिलिमिटर, कास्कीको सिक्लेसमा ९३ दशमलव २, लमजुङको गैरीढुंगामा ८५, रैनास्तर ९० दशमलव ४  मिलिमिटर वर्षा भएको छ । यस्तै, बाग्मती प्रदेशको मकवानपुरको दामनमा ७० दशमलव...

दोलखामा ठूलो वर्षा, बाढी पहिरोको जोखिम

काठमाण्डाै - पछिल्लो २४ घण्टामा दोलखामा ठूलो वर्षा भएको छ । दोलखाको सिँगटी, जिरी र आसपासका क्षेत्रमा ठूलो वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ठूलो वर्षाका कारण खिम्ती खाला, जिरी खोलालगायत तमाकोसीका साना सहायक नदीमा आकस्मिक बहाव बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । नदी आसपासका क्षेत्रमा बाढीको खतरा रहेको छ भने भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

२२२ मध्ये १५९ मापन केन्द्रमा वर्षा, सबैभन्दा धेरै पोखराको जुम्लेटीमा

पछिल्लो २४ घण्टामा पोखराको जुम्लेटीमा सबैभन्दा धेरै वर्षा भएको छ। आज विहान ८ः४५ बजेसम्मको तथ्यांकअनुसार जुम्लेटी वर्षा मापन केन्द्रमा २४ घण्टामा १३० मिलिमिटर (मि.मि)वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको...

मनसुनी वायुको प्रभावले मुलुकभर वर्षा, काठमाडौँ उपत्यकामा वर्षकै धेरै वर्षा

काठमाडौँ– मनसुनी वायुको प्रभाव कायमै रहँदा आज देशका अधिकांश भेगमा वर्षा भइरहेको छ । हाल मनसुनी न्यून चापीय रेखा नेपालको तराई भूभाग भन्दा केही तल रहँदा मुलुकभर हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । रातिदेखि कयौँ स्थानमा भारी वर्षा भएको मौसमविद्ले जनाएका छन् । मौसमविद् मीनकुमार अर्यालका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौँ […]

झापामा अत्यधिक वर्षा

भद्रपुरको चन्द्रगढी विमानस्थलस्थित वर्षा मापन उपकरणले झापामा २४ घण्टामा ११६ दशमलब ६ मिलिमिटर वर्षा भएको रेकर्ड गरेको छ। यसैगरी सोही अवधिमा इलामको सोक्तिम टी इस्टेटमा ५५ दशमलब ८ मिलिमिटर र माइपोखरीमा ५० दशमलव २ मिलिमिटर र कन्याम टी इस्टेटमा ५० मिलिमिटर वर्...

पछिल्लो २४ घण्टामा ४२ स्थानमा वर्षा

काठमाडौं। पछिल्लो २४ घण्टामा देशभरका ४२ स्थानमा बर्षा भएको छ। २०८ वटा वर्षा मापन केन्द्रमध्ये ४२ वटामा वर्षा मापन भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकाअनुसार हुल्लाको सिमिकोट केन्द्रमा सबैभन्दा बढी १२.८ मिलिमिटर बर्षा भएको छ। मापन केन्दको रेकर्डअनुसार ९ वटामा ५ मिलिमिटर र दुई वटामा १० मिलिमिटरभन्दा बढी वर्षा भएका छ।

बुधबारसम्म मौसम बदली हुने, बितेको २४ घण्टामा जुम्लामा धेरै वर्षा

काठमाडौं :  सोमबार बिहानैदेखि देशभरको मौसममा बदली भएको छ। मौसम बदलीसँगै देशभर चिसो बढेको छ।जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार बिहान काठमाडौं उपत्यकासहित देशका पहाडी भेगमा छिटफुट वर्षा र उच्च पहाडी भेगका साथै  हिमाली  क्षेत्रमा हिमपातसमेत भएको छ।त्यस्तै, हाल हाल कर्णाली प्रदेशको पहाडी भागका स्थानहरू बाहेक अन्यत्र सबैतिर सामान्य बदली रहेको छ। पहाडी भू-भागमा हल्का वर्षा हुनुका साथै हिमाली भूभागमा हिमपात भएको छ। पूर्वी तराईका एकदुई स्थानमा हुस्सु र कु