काठमाडौं : सोमबार बिहानैदेखि देशभरको मौसममा बदली भएको छ। मौसम बदलीसँगै देशभर चिसो बढेको छ।जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार बिहान काठमाडौं उपत्यकासहित देशका पहाडी भेगमा छिटफुट वर्षा र उच्च पहाडी भेगका साथै हिमाली क्षेत्रमा हिमपातसमेत भएको छ।त्यस्तै, हाल हाल कर्णाली प्रदेशको पहाडी भागका स्थानहरू बाहेक अन्यत्र सबैतिर सामान्य बदली रहेको छ। पहाडी भू-भागमा हल्का वर्षा हुनुका साथै हिमाली भूभागमा हिमपात भएको छ। पूर्वी तराईका एकदुई स्थानमा हुस्सु र कु