केजरीवालको मुख्यमन्त्री पद खारेज गर्न अदालतद्धारा अस्विकार

मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई थप चार दिन ईडी (प्रवर्तन निदेशालय)को हिरासतमा राख्न अदालतले अनुमति दिइएको छ । यससँगै उहाँ अब अप्रिल १ सम्म हिरासतमा रहनु हुनेछ । यसअघि दिइएको ६ दिनको समय सीमा सकिएपछि ईडीले बिहीबार केजरिवालमाथि अनुसन्धान गर्न थप सात दिनको समय माग गरेका थियो । तर अदालतले […]

सम्बन्धित सामग्री

सर्वोच्च अदालतद्धारा डा.भुसालको उम्मेदवारी खारेजीको कारण माग

काठमाडौं, ४ कात्तिक । हाम्रो नेपाली पार्टीबाट रुपन्देही–२ का प्रतिनिधि सभा सदस्य उम्मेदवार डा.कमल भुसाल (निकोलस)को उम्मेदवारी खारेजीको कारण सर्वोच्च अदालतले माग गरेको छ। निर्वाचन आयोगले सरकारी छात्रवृत्तिमा अध्ययन गरेको भन्दै भुसालको उम्मेदवारी खारेज गरेको थियो। चिकित्साशास्त्रमा नेपाल सरकारको छात्रवृत्तिमा पढेका व्यक्ति निर्वाचनमा उम्मेदवार बनेको भन्ने उजुरी परेपछि निर्वाचन अधिकृतको कार्यालयले उनको उम्मेदवारी खारेज गरेको […]

छिमेकीसँग प्रमाण रहेको पुष्टि गर्दै अदालतद्धारा सलमान खानको निवेदन खारेज

एजेन्सी, १७ चैत्र । मुम्बईस्थित आफ्नो पनवेल फार्म हाउसका एनआरआई छिमेकी केतन कक्कडविरुद्ध मानहानीको मुद्दा दायर गरेपछि सलमान खान समस्यामा परेका छन् । मुम्बईको सिभिल कोर्टले केतन कक्कडले जग्गाको सम्बन्धमा सलमान विरुद्ध लगाएको आरोप साँचो भएको ठहर गरेको छ । अर्कोतर्फ सलमानले आफूलाई बदनाम गर्नका लागि आफूमाथि यी आरोप लगाइएको दाबी गरेका छन् । केतनले […]

सुशान्तको जीवनीमा फिल्म नबनाउन भन्दै हालेको मुद्दा दिल्ली अदालतद्धारा खारेज

एजेन्सी। दिल्ली उच्च अदालतले बिहीबार बलिउड अभिनेता सुशान्त सिंह राजपूतको जीवनीमा बन्ने चार फिल्मको निर्माण तथा रिलिजविरुद्ध उनका बुबाले हालेको मुद्दा खारेज गरेको छ। सुुशान्तको जिवनीमा बन्ने पहिलो फिल्म ११ जुनमा रिलिज हुँदैछ। सुशान्तको जीवनीमा बन्ने यी फिल्ममा ‘न्यायः द जस्टिस’, ‘सुसाइड अर मर्डरः अ स्टार वाज लास्ट’, ‘शशांक’ र एक टाइटल पक्का नभईसकेको फिल्म रहेको छ।