एजेन्सी, २६ फागुन । बलिउड अभिनेत्री कंगना रनौत मानहानीको मुद्दामा सत्र अदालतबाट निराश भएकी छिन् । संगीतकार जावेद अख्तरले कंगना विरुद्ध दायर गरेको यस मुद्दामा अदालतले बुधबार कंगनाको निवेदन खारेज गरेको छ। कंगनाले मानहानिको मुद्दा ट्रान्सफर गर्न अदालतमा निवेदन दिएकी थिइन् । यससँगै अदालतले कंगनाले जावेदविरुद्ध गरेको निवेदनलाई पनि ट्रान्सफर गर्न अस्वीकार गरेको छ । […]