दुर्गा पूजाको भण्डारा खाएपछि गाउँभर झाडापखालाको प्रकोप : ७५ जना बिरामी, ४ जना गम्भीर

रुपन्देही । पश्चिमनवलपरासीको रामग्राम नगरपालिका वडा नं १८ पम्फापुरमा दुर्गा पूजा समापनकाको भोज खाएका ७५ जना बिरामी परेका छन् । उनीहरुमा झाडापखाला र भाइरल ज्वरोको प्रकोप फैलिएपछि नगरपालिकाले फिल्डमै स्वास्थ्य उपचारको टोली राखेर उपचार गरेको छ । गाउँ नै प्रकोपबाट प्रभावित भएपछि नगर प्रमुख धनपत यादव उपप्रमुख सम्झना चौधरीको स्वास्थ्य टोली लिएर बुधबार नै पुगेका […]

सम्बन्धित सामग्री

सेतो पुतलीको प्रकोप बढ्दै

गुल्मी, (नेस) । गुल्मीमा सेतो पुतलीको प्रकोप बढ्दै गइरएको छ । सेतो पुतलीको प्रकोप बढेसँगै त्यो पुतलीका कारणले हुने सापु रोगका बिरामी बढेका छन् । जिल्लाबाट हालसम्म सापु रोग लागेका आँखाका ४ जना बिरामीलाई रणअम्बिका आँखा अस्पताल भैरहवामा रिफर गरिएको आँखा उपचार केन्द्र गुल्मीका नेत्र अधिकृत सूर्यबहादुर बस्नेतले बताउनुभयो । ६/७ जना बिरामी फोन सम्पर्कमा […]

गुल्मीमा सेतो पुतलीको प्रकोप बढ्दै

१ असोज, गुल्मी । गुल्मीमा सेतो पुतलीको प्रकोप बढ्दै गइरहेको छ । सेतो पुतलीको प्रकोप बढेसँगै त्यो पुतलीका कारणले हुने सापु रोगका बिरामी बढेका छन् । जिल्लाबाट हालसम्म सापु रोग लागेका आँखाका ४ जना बिरामीलाई रणअम्बिका आँखा अस्पताल भैरहवामा रिफर गरिएको आँखा उपचार केन्द्र गुल्मीका नेत्र अधिकृत सूर्यबहादुर बस्नेतले बताए । सम्पर्कमा आएका ६–७ जना […]

जाजरकोटमा भाइरलको प्रकोप, ९ जनाको मृत्यु - Naya Patrika

जाजरकोटमा एक हप्तादेखि फैलिएको रुघाखोकी र भाइरल ज्वरोका कारण मृत्यु हुनेको संख्या ९ पुगेको छ। मृत्यु हुनेमा जुनीचाँदे गाउँपालिका ३ का ६७ वर्षीय करसिंह टमटा, सोही गाउँपालिका २ की ५७ वर्षीया आइती तिरुवा, ६५ वर्षीया धनसरा नाथ, ७५ बर्षका सतरुप शाही, ८ वर्षीय धनवहादुर विक र अन्य ४ जना बालबालिका रहेका छन्।