तस्बिरमा नाग पञ्चमी

काठमाडौं । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज परम्पराअनुसार नागको पूजा अर्चना गरी

सम्बन्धित सामग्री

तराईमा आज नाग पञ्चमी मनाइँदै

सिन्धुली । तराई मधेसका केही जिल्लाहरुमा मंगलबार नाग पञ्चमी मनाइँदै छ । नाग पञ्चमीको दिन घरका ढोकामा नागको चित्र टाँसेर नाग देउताको पूजा गर्ने चलन रहेको छ । नाग देवताको पुजा गर्दा वर्षभरि घरमा नाग, सर्प र विच्छी लगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिने धार्मिक विश्वास रहि आएको […]

आज नाग पञ्चमी : पूजाआजा गरी ढोकामाथि नागको चित्र टाँसेर मनाइँदै

काठमाण्डाै - श्रावण शुक्ल पञ्चमीको दिन आज नाग पञ्चमी पर्व मनाइँदैछ। आज बिहान स्नान गरी दीप, कलश र गणेश पूजा गरी गोबर, दही, दुबो, कुश, सिन्दुर, चन्दन आदिले पूजा गरी ढोकामाथि टाँस्नाले सर्प वा नागको डर हुँदैन भन्ने धार्मिक मान्यता रहेको छ। नागहरु जस्तै अनन्त, बासुकी, पद्म, महापद्म, तक्षक, कुली, कर्कट, शङ्खनाग, शेषनाग आदिको चित्र टाँसिन्छ । यसरी विभिन्न नागको चित्र घरमा टाँस्नाले चट्याङ्गले नहान्ने, आगो तथा सर्पको भय नहुने धार्मिक आस्था तथा विश्वास रहिआएको छ । श्रावण शुक्ल पञ्चमी तिथिका दिनदेखि वर्षायाम समाप्त भइ हिउँद ...

आज नाग पञ्चमी, घरको मूल ढोकामा नागको तस्विर टासिँदै

काठमाडौं : आज नाग पञ्चमी। बिहानै घरको मूल ढोकामा नागको तस्विर टाँसेर नागको पूजा गर्ने गरिँदैछ। त्यसैले बिहानैदेखि बजारमा नागको तस्विर किन्ने र बेच्नेहरुको भीड लागेको छ। घरमा नागको तस्विर टाँस्दा घरमा नाग, बिच्छी लगायतका जीवको दु:ख नहुने र आगो र चट्याङको भय नहुने जनविश्वास रहेको छ। प्रचलनअनुसार नागको मूर्ति…

नाग पञ्चमीमा सार्वजनिक बिदा

काठमाडौँ । कर्णाली प्रदेश सरकारले साउन १७ गते सार्वजनिक बिदा दिएको छ । साउन शुक्ल पञ्चमी (नाग पञ्चमी) मा प्रदेश सरकारले प्रदेशभर सार्वजनिक बिदा दिएको हो। कर्णाली प्रदेश सरकारको गत चैत्र २९ गते बसेको मन्त्रिपरिषद् बैठकले साउन शुक्ल पञ्चमी (नाग पञ्चमी) मा सार्वजनिक बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता निधि राज […]

भक्तपुरमा नाग पूजा (तस्बिरहरु)

काठमाडाैँ – श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज (शुक्रबार) परम्पराअनुसार नागको पूजा अर्चना गरी मनाइँदैछ। आजका दिन घरका मूलढोकामा नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ। नाग पूजाको प्रचलन वैदिककालदेखि नै शुरु भएको […]

यस्तो छ नाग पञ्चमी मनाउनुको कारण

श्रावण महिनाको शुक्ल पक्षको पञ्चमीका दिन नागको पूजा गर्ने गरिन्छ । परापूर्वकाल देखिनै मानिइदै आएको नाग पञ्चमी एक श्रद्धा र विश्वासको पर्व हो ।

घरको मूल ढोकामा नागको तस्विर टाँसेर मनाइँदै नाग पञ्चमी

आज देशभर नाग पञ्चमी मनाइँदैछ। घरको मूल ढोकामा नागको तस्विर टाँसेर नागको पूजा गर्ने गरिन्छ। यसरी घरमा नागको तस्विर टाँस्दा घरमा नाग, बिच्छी लगायतका जीवको दु:ख नहुने र आगो र चट्याङको भय नहुने जनविश्वास रहेको छ। प्रचलनअनुसार नागको मूर्ति एवं तस्बिरमा दूध, दही, अक्षता, फूल, दुबो, कपास राखी पूजा गरी गाईको गोबरले घरको…

नाग पञ्चमी : नागको तस्बिर घरको मूल प्रवेशद्वारमा टाँसिदै, तस्बिरमा हेर्नुहाेस्

आज नाग पञ्चमी पर्व मनाइँदैछ । हरेक साउन शुक्ल पञ्चमीका दिन नागस्थानमा दूध, दुबो, जल चढाएर धूपधुवाँर गर्दै नाग पञ्चमी पर्व मनाउने परम्परा रहँदै आएको छ ।नाग पञ्चमीका दिन नागको तस्बिरलाई घरको मूल प्रवेशद्वारमा टाँसेर अर्चना गर्दै यी नागप्रति श्रद्धा व्यक्त गर्ने प्रचलन रही आएको छ ।  काठमाडौँ उपत्यकामा भचाखुसीस्थित घोडेनाग, गल्कोपाखा ठमेलको हरिनाग, टुँडिखेल सुन्धारा छेउको मीननाग, इटुम्बहालको जलनाग, टेकुको टेकुनाग, थानकोटको नागढुङ्गा, धापाखेलको नागदह, चोभारपारि टौदह, नक्साल नागपोखरी र

समयसँगै परिवर्तित नाग पञ्चमी

चापागाउँ । घरका ढोकामा नागको तस्बिर टाँसेर पूजाआजा गर्दै मनाइने पर्व नागपञ्चमीमा गरिने धार्मिक एवं सांस्कृतिक क्रियाकलापमा परिवर्तन आएको पाइएको छ । आज शुक्रबार नागपञ्चमी पर्व मनाइरहदा सांस्कृतिक परिवर्तन आइसकेको संस्कृतिविद् औंल्याउछन् । ब्राम्हणले आफ्नै हातले नागको चित्र बनाएर जजमानका घरमा मूलढोकादेखि अरु ढोकामा ‘नाग, चट्याङ र अग्नीको भय नहोस्’ भन्ने कामनासहित टाँसिने नागको चित्र […] The post समयसँगै परिवर्तित नाग पञ्चमी appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

यस्तो छ नाग पञ्चमीको तयारी (फोटो फिचर)

काठमाडौं : नाग पञ्चमी मनाउन नागको फोटो किन्नेको बिहीबार राजधानीमा बाक्लो भिड लागेको छ। घरको ढोकामा नागको फोटो टाँसेर नाग पञ्चमी मनाइन्छ।यस वर्षको नाग पञ्चमी भोलि (शुक्रबार) छ। नागको चित्र बनाई पूजा गरेर घरको ढोकामा टाँस्नाले सर्पको भय नहुने हिन्दू शास्त्रको मान्यता रहेको छ। नाग पञ्चमीका दिन कागजमा नाग, गङ्गटो, बिच्छी जस्ता विषालु जीवहरूका चित्र बनाएर पूजा गरी घरको दैलोमा टाँस्ने चलन छ।पश्चिम नेपालको बडिमालिका लगायत विभिन्न ठाउँमा छरिएर रहेका मालिका मन्दिरमा पूजा गर्न जाने श्रद्धालुहरूले व्र