चापागाउँ । घरका ढोकामा नागको तस्बिर टाँसेर पूजाआजा गर्दै मनाइने पर्व नागपञ्चमीमा गरिने धार्मिक एवं सांस्कृतिक क्रियाकलापमा परिवर्तन आएको पाइएको छ । आज शुक्रबार नागपञ्चमी पर्व मनाइरहदा सांस्कृतिक परिवर्तन आइसकेको संस्कृतिविद् औंल्याउछन् । ब्राम्हणले आफ्नै हातले नागको चित्र बनाएर जजमानका घरमा मूलढोकादेखि अरु ढोकामा ‘नाग, चट्याङ र अग्नीको भय नहोस्’ भन्ने कामनासहित टाँसिने नागको चित्र […]
The post समयसँगै परिवर्तित नाग पञ्चमी appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.