'ट्रम्पले युद्ध सुरु गर्न सक्छन् भन्दै अमेरिकी सेना प्रमुखले चीनलाई गरेका थिए गोप्य फोन'

काठमाडौँ । डोनाल्ड ट्रम्प प्रशासनको अन्तिम समयमा अमेरिकी सेना प्रमुखले युद्धको चिन्ताका कारण दुई पटक आफ्ना चिनियाँ समकक्षीलाई गोप्य रूपमा फोन गरेको खुलेको छ ।

सम्बन्धित सामग्री

अमेरिकासँग सम्झौता भए लगत्तै क्यानडाबाट चीन फर्किइन् हुवावेकी मेङ वेनझाउ

क्यानडामा पक्राउ परेकी चिनियाँ टेलिकम जायन्ट 'हुवावे' की वरिष्ठ कार्यकारी मेङ वेनझाउ चीन फर्किएकी छिन्। हुवावेकी संस्थापककी छोरी वेनझाउ २०१८ को डिसेम्बरमा क्यानडामा पक्रउ परेकी थिइन्। अमेरिकाको अनुरोधमा उनलाई पक्राउ गरिएको थियो। जसकारण क्यानडा र अमेरिकासँग चीनको विवाद बढेको थियो। अमेरिकासँग सम्झौता भएसँगै करिब ३ वर्षपछि हुवावेकी आर्थिक मामिला प्रमुख…

अमेरिकासँग सम्झौता गर्दै क्यानडाबाट रिहा भइन् मेङ

चिनियाँ कम्पनी हुवावेकी प्रमुख वित्त अधिकारी मेङ वान्झोउ प्रक्राउमुक्त भएसँगै स्वदेश प्रस्थान गरेकी छन् । अमेरिकाले लगाएको छलीको आरोपमा उनलाई सन् २०१८ को डिसेम्बरमा क्यानडामा पक्राउ गरिएको थियो । अमेरिकासँग सम्झौता गरेर मेङ क्यानडाको डिटेन्सनबाट रिहा भएकी हुन् । उनी एअर चाइनाको उडानमार्फत चीनको शेन्झेङ सहर प्रस्थान गरेको समाचार संस्था एएफपीले जनाएको छ । त्यसक्रममा […]

अमेरिकी सेना फर्किएपछि अफगानिस्तान पुगे अलकायदा प्रमुख

काठमाडौं : अलकायदा प्रमुख अमीन उल हक २० वर्षपछि अफगानिस्तान फर्केका छन्। अमेरिकी सेना अफगानिस्तानबाट फिर्ता भएलगत्तै अलकायदा प्रमुख  अफगानिस्तान फर्केका हुन्।अमेरिकी सेनाको तैनाथी पछि पाकिस्तान पुगेका उनी ओसामा बिन लादेनका बिश्वास पात्र एवम् सहयोगी मानिएका थिए। ओसामा बिन लादेनको मृत्यु पछि अलकायदाको कमाण्ड सम्हालेका उनलाई अफगानिस्तानको आफ्नो गृह जिल्ला नांगहार फर्कदा उनका सयौं समर्थकरुले फुलमाला सहित स्वागत गरेका छन्।अमेरिकाले सन् २००१ मा जारी गरेको आतंकवादीको सूचीमा अमीनको न

सीआईए प्रमुख र तालिबानका उपप्रमुखबीच गोप्य भेट

अमेरिकी गुप्तचर निकाय (सीआइए) प्रमुख र तालिबानका उपनेता मुल्ला अब्दुल गनी बारादरबीच काबुलमा गोप्य भेटवार्ता भएको अमेरिकी ‘द वाशिङ्गटन पोस्ट’ले जानकारी गराएको छ। अमेरिकी संघीय गुप्तचर निकाय प्रमुख विलियम बर्न्स र बारादरबीच सोमबारको भेट वार्ता भएको अमेरिकी उक्त पत्रिकाले उल्लेख गरेको छ।एक हप्ताअघि अफगानिस्तानमा बीस बर्षदेखि अमेरिकासँग लड्दै आएको तालिबानसँग जो बाइडेन प्रशासनको अहिलेसम्मकै उच्चस्तरीय भेटवार्ता भएको हो।सीआईएले भने यस मामिलामा टिप्पणी गरेको छैन। यस बैठकमा अफगानिस

अफगानिस्तानमा अमेरिकी सेना फिर्ताको समयसीमा लम्ब्याउन दबाब

काठमाण्डाै - अफगानिस्तानमा रहेका अमेरिकी सेना फिर्ताको समयसीमा लम्ब्याउन दबाब बढेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले अगष्ट महिनाको अन्त्यपछि अफगानिस्तानमा सैनिक राख्ने या नराख्नेबारे छिट्टै निर्णय लिने बताउनुभएको छ । राष्ट्रपति बाइडेनलाई साझेदारहरूले थप मानवीय उद्धार जारी राख्नुपर्ने भएकाले काबुल विमानस्थलबाट फौज फिर्ता नगर्न दबाब दिइरहेका छन् । जी–सेभेनको शीर्ष बैठकमा यो विषय प्रमुख एजेण्डा बन्ने भएको छ । तालिबानले अर्को हप्ताभन्दा पछिसम्म अमेरिकी सेना बस्न खोजे त्यसको परिणाम राम्रो नहुने चेतावनी दिइरहेका छन् । प...

अमेरिकासँग वार्ताका लागि उत्तर कोरियाले राख्यो यस्ता शर्त

उत्तर कोरियाले अमेरिकासँग आणविक निःशस्त्रीकरणका विषयमा पुनः वार्ता थाल्नका लागि अन्तर्राष्ट्रिय प्रतिबन्ध हटाउनुपर्ने शर्त राखेको छ ।  उत्तरबाट हुने धातुको निर्यात तथा प्रशोधित इन्धन तथा अन्य आवश्यक वस्तुको आयातमा लगाइएको प्रतिबन्ध हटाउन उसले माग गरेको छ । दक्षिण कोरियाको नेसनल इन्टेलिजेन्स सर्भिसका प्रमुख पार्क जिए–वनका अनुसार, उत्तर कोरियामा सुक्खा तथा कोरोनाभाइरस महामारीका कारण खाद्यान्नको चरम संकट र आर्थिक मन्दीको समस्या छ । जनतालाई खाद्यान्न आकस्मिक सैन्य जगेडाबाट बाँड्ने काम भइरहेको छ ।  त्यसैले प्रतिबन्...

अफगानिस्तानबाट अमेरिकी सेना फिर्ताको तयारी पुनः शुरु

काबुल । अफगानिस्तानमा तैनाथ अमेरिकी र अन्य राष्ट्रका सेनाका प्रमुख कमान्डर जनरल स्कट मिलरले अफगानिस्तानबाट सबै विदेशी सेनाको फिर्ताको अभियान पुनः शुरु भएको बताएका छन् ।उनले अफगानिस्तानमा रहेका विदेशी सेनाका अखडा र उपकरण पनि अफगानी सेनालाई हस्तान्तरण शुरु भइसकेको जानकारी दिएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनको निर्णय अनुरुप आफूले सेना फिर्ताको तयारी शुरु गरिसकेको पनि जनरल मिलरले बताए । राष्ट्रपति बाइडेनले अफगानिस्तानमा तैनाथ अमेरिकी सेना फिर्ता गर्ने निर्णय गरेका थिए ।राष्ट्रपति बाइडेनले अफगान

अमेरिकी सांसदले भने– तालिबानका लागि पाकिस्तान सुरक्षित स्थान

काठमाडौं। अमेरिकी एक जना सांसदले पाकिस्तानलाई तालिवान आतंकवादीलाई सुरक्षित आश्रय प्रदान गरेको आरोप लगाएका छन्। अमेरिकी सिनेको आम्र्ड सर्विस कमिटीका अध्यक्ष ज्याक रीडले भने, “तालिबान सफल हुनुको प्रमुख कारण यो हो की पाकिस्तानमा उनीहरुले पाइरहेको सुरक्षित आश्रय भत्काउन अमेरिका विफल भयो ।”पाकिस्तानको आइएसआईले तालिवानलाई अमेरिकाविरुद्ध लड्न सघाइरहेको आरोप समेत उनले लगाएका छन्।