मंगल ग्रहको माटोको वर्गीकरण, नक्सा तयार

अष्ट्रेलियाका अनुसन्धानकर्ताहरूले मंगल ग्रहको माटोको पहिलो विस्तृत वर्गीकरण प्रणाली र नक्सा तयार गरेका छन्।