काठमाडौं । सरकारले ‘आफ्नै उत्पादन आफ्नै व्यापार’ कार्यक्रम घोषणा गरेको छ । आयात प्रतिस्थापन गर्दै अर्थतन्त्र बलियो बनाउन सरकारले नीति तथा कार्यक्रममार्फत यस्तो घोषणा गरेको छ ।
आन्तरिक उत्पादन वृद्धिका लागि ‘मेड इन नेपाल’ प्रवर्द्धन कार्यक्रम घोषणा गरिएको छ ।
ठूला विदेशी उद्योगको उत्पादन नेपालमा गरी त्यसबाट लाभ लिन लगानी आकर्षणको नीति...