जनता खाद्य संकटमा, जहाज मदिरा ढुवानीमा

बाजुरा । जिल्लाको पूर्वीउत्तरी भेगको कोल्टी क्षेत्रमा खाद्य संकट भएको दुई महिना वितिसक्दा पनि चामल ढुवानी हुन

सम्बन्धित सामग्री

हिजो जहाजबाट फर्काइएका राजेशपायल अन्ततः पुगे दुबई, भोलि कन्सर्टमा प्रस्तुत हुने

काठमाडौं । गायक राजेशपायल राई सांगीतिक प्रस्तुतिका लागि दुबई पुगेका छन् । हिजो चढिसकेको जहाजबाट फर्काइएका उनी दोस्रो प्रयासमा दुबई उड्न सफल भएका हुन् । अत्यधिक मदिरा पिएर जहाज चढेका राईलाई हिजो विमानस्थलबाट फर्काइएको थियो । उनले फ्लाइ दुबईका क्रु मेम्बरसँग झगडा गरेको प्रहरीले जनाएको छ । विमानस्थलबाट फर्काइएपछि नेपाल प्रेससँग कुरा गर्दै राईले आफूलाई […]

दुबई जान बिमान चढेका गायक राईलाई प्रहरीले घर फर्कायो , कारण यस्ता छन

एयरलाइन्सका कर्मचारीसंग झगडा गरेपछि गायक राजेशपायल राईलाई बिमानबाट ओरालिएको छ । गायक राई सांंंगीतिक कार्यक्रममा भागलिन दुबई जान लाग्नु भएको थियो । त्रिभुवन बिमानस्थलबाट फ्लाई दुबईको जहाजमार्फत गायक राई बिहान दुबई जान लाग्नु भएको थियो । जहाज चढि सकेका राईलाई अत्याधिक मदिरा सेवन गरि कर्मचारीसंग झगडा गरेको आरोपमा बिमानबाट ओरालिएको हो । बिमानस्थल श्रोतका अनुसार […]

जनता खाद्य सङ्कटमा, जहाजमा मदिरा ढुवानी

जिल्लाको पूर्वीउत्तरी भेगको कोल्टी क्षेत्रमा खाद्य सङ्कट भएको दुई महिना वितिसक्दा पनि चामल ढुवानी हुन सकिरहेको छैन। खाद्य सङ्कट समाधानका लागि चामल ढुवानी गर्नुपर्नेमा जहाज चार्टर गरेर मदिरा ढुवानी भइरहेको छ।

पाइलटले मदिरा खाएको थाहा पाएपछि फ्लाई दूबईको उडान स्थगित

१३ साउन, काठमाडौं । फ्लाई दूबईका पाइलटले मदिरा सेवन गरेको भेटिएपछि फ्लाई दूबईको उडान रोकिएको छ । आइतबार बिहान ९ः४० बजे दूबई उड्न लागेको जहाज काठमाडौंमै रोकिएको हो । विमानस्थलका प्रमुख राजकुमार क्षेत्रीका अनुसार फ्लार्इ दूबईबाटै आधिकारिक रुपमा आफ्ना विमान चालकको परीक्षण गर्न अनुरोध आएपछि पाइलटको स्वास्थ्य जाँच गरिएको छ ।