जिल्लाको पूर्वीउत्तरी भेगको कोल्टी क्षेत्रमा खाद्य सङ्कट भएको दुई महिना वितिसक्दा पनि चामल ढुवानी हुन सकिरहेको छैन। खाद्य सङ्कट समाधानका लागि चामल ढुवानी गर्नुपर्नेमा जहाज चार्टर गरेर मदिरा ढुवानी भइरहेको छ।
हुम्ला – चीनसँगको सिमाना हिल्सा नाका खुलेसँगै लुकिछिपी ल्याएको अवैध चिनियाँ मदिरा प्रहरीले बरामद गरेको छ। प्रहरीले सर्केगार्ड गाउँपालिकाबाट खच्चडमा ढुवानी गरी खार्पुनाथ गाउँपालिका केन्द्र याङ्चु बजारमा बिक्री गरेको सूचनाका आधारमा गस्तीमा रहेको प्रहरीले सो मदिरा बरामद गरेको हो। प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले अवैध मदिरा बिक्री गरिरहेको सूचना पाएपछि प्रहरीले खार्पुनाथ गाउँपालिका केन्द्र याङ्चु […]
बैतडी : जिल्लामा खाद्यान्न ढुवानी गर्ने भनेर सवारी पास लिई मदिरा ओसार्ने ट्रकलाई शनिबार प्रहरीले नियन्त्रणमा लिएको छ। कैलालीको धनगढीबाट मदिरा लिएर बैतडीको मेलौली बजार पुगेको अवस्थामा इलाका प्रहरी कार्यालय मेलौलीको टोलीले से१ख १५४९ नम्बरको ट्रकलाई नियन्त्रणमा लिएको हो।
नियन्त्रणमा लिइएका ट्रकबाट विभिन्न ब्रा...
गुल्मी : खाद्यान्न बोक्नका लागि सवारी पास लिएका गुल्मीका जीपहरुले लुकाई छिपाई धमाधम मदिरा ओसारिरहेको खुलेको छ।
सदरमुकाम तम्घासबाट इश्मा खाद्यान्न ढुवानी गर्नका लागि जिल्ला प्रशासन कार्यलय गुल्मीबाट पास लिएको बा १८ च १०४४ नं को जीपले खाद्यान्नको बीचमा १० कार्टुन मदिरा राखेर लाँदै गरेको सूचना आधारमा श...
जिल्ला प्रहरी कार्यालय मकवानपुरले लकडाउन उल्लङ्घन गर्दै अति आवश्यक सवारी भनि सूचना टाँसेर मदिरा ढुवानी गर्ने अटो र स्कुटरसँगै १८० लिटर मदिरा बरामद गरेको छ । प्रहरीका अनुसार बरामद भएको मदिरा जनप्रतिनिधि र पत्रकारको रोहवरमा पोखेर नष्ट गरिएको छ ।
काठमाडौं : लकडाउनको समयमा अत्यावश्यक सवारीसाधन बाहेक अन्यलाई रोक लगाएपछि मानिसले झुक्याएर सवारी गुडाएको पाइएको छ।
मंगलवार बिहान मकवानपुरमा दूध ढुवानी गर्ने पर्चा सवारी साधनमा टाँसेर मदिरा बोकेको पाइएको छ। मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा उपमहानगरपालिका २ मा घरेलु मदिरा ढुवानी गरिरहेको अवस्थामा नियन्त्रणमा लिएको हो।
हे ना १ ह
रुकुम पूर्व । ढुवानी अनुदान नपाएपछि पुथाउत्तरगंगा गाउँपालिकाका विभिन्न ठाउँमा फलेका स्याउ बिक्री हुन छाडेका छन् ।
गत असोज महिनामै टिपिएका स्याउ बिक्री नभएर कुहिने त्रास बढेको छ । कुहाएर फाल्नुभन्दा स्थानीयले त्यसलाई रक्सी ...