अमेरिकाको टेनेसीमा उमेश दाहालका हत्या अभियुक्त विशाल राईलाई आज अदालतमा पेश

अमेरिकाको टेनेसीको नासभिलमा ४१ बर्षको उमेश दाहालको हत्या अभियुक्त २६ बर्षीय विशाल राईलाई आज विहिबार अदालतमा पेश गरिएको छ ।  जुन २९ शनिबार नासभिलमा मन्त्र ब्याण्डको लाइभ कन्सर्टका क्रममा भएको झगडा मिलाउन खोज्दा आक्रमणमा परेका दाहालको मंगलबार बिहान  मृत्यु भएको थियो । राईले दाहालको टाउकोमा लात्तिले हानेपछि दाहालको टाउकोमा गहिरो चोट लागेको थियो । नासभिलको […]

सम्बन्धित सामग्री

‘मैले श्रीमानको हत्यारासँग विवाह गरेँ र उसकै हत्या गरेँ’

‘मैले मेरो श्रीमानको हत्याको बदला लिने सोचेकी थिएँ, त्यसैले हत्यारासँग दोस्ती गरेँ, उसँग विवाह गरेँ र त्यसपछि अन्त्यमा बदला लिएँ ।’पाकिस्तानको कबायली इलाका बजौर जिल्लामा बस्ने यी महिलालाई प्रहरीले पक्राउ गरेर अदालतमा पेश गरेपछि चकदरा जेल पठाएको छ । अभियुक्त महिलाले आफ्नो श्रीमानको हत्याको बदला लिनका लागि तीन वर्षदेखि कोसिस गरिरहेकी थिइन् र यसका लागि उनले पूरा योजना बनाएकी थिइन् । प्रहरीलाई सूचना र कारवाहीःबाजौर जिल्लाको इनायत किलेमा लुइसिम थानाका इन्सपेक्टर विलायत खानले बीब

अदालतमा 'गोरे' ले दिए बयान, भोली थप बयान लिइने

३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त चुडामणि उप्रेती 'गोरे' ले वुधबार मोरङ जिल्ला अदालतमा बयान लिइएको छ। पक्राउ पछि मंगलबार नै उनलाई काठमाडौंबाट मोरङ लगेर अदालतमा पेश गरिएको थियो।

'गोरे' लाई अदालतमा पेश गरियो

३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’लाई जिल्ला अदालत मोरङमा पेश गराइएको छ। उनी पक्राउ परेपछि आज गृहमन्त्रालयमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिएको थियो। त्यस लगत्तै जहाज मार्फत उनलाई बिराटनगर लगिएको थियो।